Rolpa PolyTechnic Institute

Rolpa PolyTechnic Institute Rolpa Polytechnic Institute
रोल्पा बहुप्राविधिक शिक्षालय
रोल्पा न.पा.-०१ मेवाङ्, रोल्पा

farewell program_3rd students 2080 Batch
02/10/2026

farewell program_3rd students 2080 Batch

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना सर 🎉🌹
02/10/2026

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना सर 🎉🌹

24/09/2026

हार्दिक श्रद्धाञ्जली

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) का प्रथम कार्यकारी निर्देशक प्रा. डा. सुरेशराज शर्माको ८६ वर्षको उमेरमा मिति २०८३ असोज ७ गते भएको दुःखद निधनप्रति CTEVT परिवार गहिरो दुःख व्यक्त गर्दछौं।

यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT)
सानोठिमी, भक्तपुर

महत्वपूर्ण सुचना।CTEVT का परीक्षाका केही मितिहरू (सम्भावित प्रतिकूल मौसमका कारण) सारिएका/संसोधन गरिएका छन्।विद्यार्थी भा...
23/09/2026

महत्वपूर्ण सुचना।
CTEVT का परीक्षाका केही मितिहरू (सम्भावित प्रतिकूल मौसमका कारण) सारिएका/संसोधन गरिएका छन्।
विद्यार्थी भाइबहिनीहरूलाई नयाँ तालिका अनुसार तयारी गर्न र आधिकारिक वेबसाइटबाट थप जानकारी लिनुहुन अनुरोध छ।

19/09/2026

संविधान दिवसको हार्दिक शुभकामना

🇳🇵 संविधान दिवसको हार्दिक शुभकामना! 🇳🇵नेपालको संविधानले सुनिश्चित गरेका स्वतन्त्रता, समानता, लोकतन्त्र, सुशासन र सामाजिक...
19/09/2026

🇳🇵 संविधान दिवसको हार्दिक शुभकामना! 🇳🇵

नेपालको संविधानले सुनिश्चित गरेका स्वतन्त्रता, समानता, लोकतन्त्र, सुशासन र सामाजिक न्यायका मूल्यहरूलाई आत्मसात् गर्दै समुन्नत, समृद्ध र न्यायपूर्ण नेपाल निर्माणमा हामी सबैको सहकार्य र योगदान रहोस्।

संविधान दिवसको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना!

Diploma Level Third Year & III_II_Exam Routine
18/09/2026

Diploma Level Third Year & III_II_Exam Routine

17/09/2026
हरितालिका तीज २०८३ को  शुभकामना ।
14/09/2026

हरितालिका तीज २०८३ को शुभकामना ।

डिप्लोमा तेस्राे वर्ष  र तेस्रो वर्ष दाेस्राे खण्डको नियमित तथा आशिंक परीक्षा सम्बन्धी सूचना !
11/09/2026

डिप्लोमा तेस्राे वर्ष र तेस्रो वर्ष दाेस्राे खण्डको नियमित तथा आशिंक परीक्षा सम्बन्धी सूचना !

Address

Rolpa Municipality-1, Mewang, Rolpa
Liwang

Opening Hours

Monday 05:30 - 17:00
Tuesday 05:30 - 17:00
Wednesday 05:30 - 17:00
Thursday 05:30 - 17:00
Friday 05:30 - 17:00
Sunday 05:30 - 17:00

Telephone

+97786594026

Alerts

Be the first to know and let us send you an email when Rolpa PolyTechnic Institute posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Rolpa PolyTechnic Institute:

Shortcuts

Share

Category