30/11/2025
सहजीकरणको लागि
विभिन्न किसिमका नयाँ कुरा खोज अध्यन र अनुसन्धान
30/11/2025
सहजीकरणको लागि
20/05/2025
मिति २०८२ साल जेठ १७ गते दिउँसो १.०० बजे संचालन हुने निम्नमाध्यमिक तहको सामान्य परीक्षाको प्रवेशपत्र प्रिन्ट गर्नेसम्बन्धी सूचना
04/05/2025
खरिदार प्रथम पत्रको परिक्षा दिन कोशि प्रदेश जादै हुनुहुन्छ भने ! बुकिङ गाडी को ब्यबस्था छ !! सम्पर्क स्थान भिक्टोरिया एकाडेमी तुलसीपुर दाङ
10/02/2025
#कोशी_प्रदेश_लोकसेवा आयोगले प्रदेश निजामती र स्थानीय सरकारी सेवा अन्तर्गत चौथौ तहमा ( प्राविधिक/ अप्राविधिक) दुबै तर्फको विज्ञापन खुलाएको छ 🤩🙏
13/01/2025
कोशी प्रदेश लोकसेवा आयोग वन रक्षकको विज्ञापन
08/01/2025
निजामती र संघीय संसद सेवाका राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक), ना.सु. वा सो सरह तथा मानव अधिकार सेवाका सहायक प्रथम श्रेणीका पदहरूको विज्ञापन (बढुवा, खुला तथा समावेशी) !! २०८१/०९/२४
08/01/2025
कर्णाली_प्रदेश अन्तर्गत सहायक पाँचौं तह को नयाँ_पाठ्यक्रम।
08/01/2025
लोकसेवा आयोगले आज खुलेको नायव सुब्बा पदको उमेर हद २१ वर्षलाई सच्चाएर १८ वर्ष बनाएको छ ।
10/12/2024
शाखा अधिकृत २०८१ को विज्ञापन खुल्यो
10/12/2024
कर्णाली प्रदेश लोक सेवा आयोगले अधिकृत सातौं तह (प्राविधिक/अप्राविधिक) को विभिन्न पदहरू पदपूर्तिका लागि बिज्ञापन गरेको छ।
कर्णाली सातौं
09/12/2024
कोशी प्रदेशको पाँचौ तह (प्राविधिक तथा अप्राविधिक पदमा) अत्याधिक संख्यामा विज्ञापन भएको छ ।