श्री आधारभूत विद्यालय डाङगाधारा सुनछहरी २ भित्रीगाम रोल्पा

श्री आधारभूत विद्यालय डाङगाधारा सुनछहरी २ भित्रीगाम रोल्पा

Share

विद्यालय क्षेत्र

Photos from श्री आधारभूत विद्यालय डाङगाधारा सुनछहरी २ भित्रीगाम रोल्पा's post 17/12/2025

हाम्रो विद्यालयमा गाउँ घरमा उपलब्ध चिज अर्गानिक आलुको नास्ता खुवाउदै छौँ ।

Photos from श्री आधारभूत विद्यालय डाङगाधारा सुनछहरी २ भित्रीगाम रोल्पा's post 07/12/2025

आज देखी सुरु भएको गाउँपालिका स्तरीय उपलब्धि मूल्याकंन परीक्षामा सहभागि सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई हार्दिक शुभकामना ।

03/12/2025

गाउँपालिका स्तरीय दोस्रो उपलब्धि मुल्यांकन परीक्षा २०८२ को समय तालिका ।

03/12/2025

तोरि दुई दलीय बिरुवा हो । आजभोली तोरि फुल्ने सिजन ।

28/10/2025

छात्रवृत्ति प्राप्त गर्न निवेदन पेश गर्ने सम्बन्धी सूचना ।

17/09/2025

असोजको १ गते शोक विदा सम्बन्धि सूचना ।

10/09/2025

२५ र २६ गते विदा सम्बन्धमा सूचना ।

24/08/2025

महिलाहरुको महान चाड हरितालिका तिज को अवसरमा १० गते सार्वजनिक विदा ।

13/08/2025

सबैजना सतर्क रहौं ।

17/07/2025

SEE उतिर्ण विद्यार्थीहरुका लागि सुवर्ण अवसर ।

16/07/2025

विदा सम्बन्धि सूचना ।

Want your school to be the top-listed School/college in Liwang?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Liwang