श्री शुक्र माध्यमिक विद्यालय त्रिबेणी गाउँपालिका 2 झुम्लुङ रोल्पा

श्री शुक्र माध्यमिक विद्यालय त्रिबेणी गाउँपालिका 2 झुम्लुङ रोल्पा

Share

school

Photos from श्री शुक्र माध्यमिक विद्यालय त्रिबेणी गाउँपालिका 2 झुम्लुङ रोल्पा's post 21/08/2026

आज मिति २०८३ साल भाद्र ५ गते शुक्रबारका दिन शुक्र माध्यमिक विद्यालय त्रिवेणी २ झुम्लुङ रोल्पाको त्रिवेणी गाउँपालिका कार्यालय जुगार, रोल्पाको शैक्षिक क्यालेन्डर २०८३ को कार्यपात्रो बमोजिम कक्षा १ देखि कक्षा १० सम्म हिज्जे प्रतियोगिता सञ्चालन गरी पुरस्कारसमेत वितरण गरियो। धन्यवाद।

20/08/2026

18/08/2026

अर्धमासिक रुपमा तलब भत्ता भुक्तानीको व्यवस्था मिलाउनु ।

12/08/2026
Photos from श्री शुक्र माध्यमिक विद्यालय त्रिबेणी गाउँपालिका 2 झुम्लुङ रोल्पा's post 06/08/2026

२०८३ साल साउन १ गतेदेखि लागू हुने राष्ट्रसेवक कर्मचारीहरूको तलबमान ।

31/07/2026

मितिः-२०८३/0४/१५

श्री जो जससँग सम्वन्ध राख्दछ ।

विषयः- वर्खे वार्षिक विदा सम्बन्धमा ।

प्रस्तुत विषय सम्बन्धमा त्रिवेणी गाउँपालिका जुँगार,रोल्पाको शैक्षिक कार्यपात्रो अनुसार मिति २०८३/०४/१८ गते देखि मिति 208३/०४/२९ गते सम्म वर्खे वार्षिक विदा र मिति 2083/05/01 गते स्थानीय विदा गरेको हुँदा विद्यालय वन्द हुने र मिति २०८३/०५/02 गते देखि विद्यालय पुन सञ्चालन हुने सम्वन्धित सवैमा जानकारी सहित अनुरोध छ ।

पूर्ण बहादुर घर्ती
प्रधा

Photos from श्री शुक्र माध्यमिक विद्यालय त्रिबेणी गाउँपालिका 2 झुम्लुङ रोल्पा's post 31/07/2026

आज मिति २०८३/०४/१५ गते का दिन शैक्षिक सत्र २०८३ को प्रथम त्रैमासिक परीक्षा को नतिजा प्रकाशन गरि प्रत्येक विद्यार्थी लाई ग्रेडसिट का साथ मा प्रथम द्वितीय र तृतीय हुने विद्यार्थी हरुलाई पुरस्कार प्रदान गरियो ।

30/07/2026

यस श्री शुक्र माध्यमिक विद्यालय त्रिवेणी गाउँपालिका -२झुम्लुङ रोल्पाले यही मिति २०८३ साउन १५ गते त्रिवेणी गाउँपालिकाको शैक्षिक पात्रो अनुसार कक्षा ECD देखि कक्षा १० सम्मको प्रथम त्रैमासिक आन्तरिक मूल्याङकन तथा परीक्षाको नतिजा प्रकाशन, पुरस्कार तथा ग्रेडसिट वितरण र नतिजा विश्लेषण गर्ने उद्देश्यले सम्पूर्ण अभिभावकलाई पत्र पठाएको छ, यदि कसैले पत्र प्राप्त गर्न नसक्नु भएमा यही सूचनालाई आधार मानी बिहान ठीक ११:०० बजे विद्यालयको प्राङ्गणमा उपस्थित भईदिनु हुन् विनम्र अनुरोध सहित सूचना प्रसारण गरिएको छ।

Photos from श्री शुक्र माध्यमिक विद्यालय त्रिबेणी गाउँपालिका 2 झुम्लुङ रोल्पा's post 28/07/2026

यस विद्यालयका विद्यालय नर्स श्री सञ्जीवनी भण्डारी वलीको जन्म दिनको अवसरमा विद्यालयको तर्फबाट करोडौ करोड शुभकामना व्यक्त गर्दछौ । साथै जन्मदिनको अवसरमा शुक्र वाल क्लवलाई रु पाँच सय पाँच रुपैया र विद्यालयलाई ३ दर्जन हात धुने सावुन उपलव्ध गराइको विशेष धन्यावाद व्यक्त गर्दछौ ।

Photos from श्री शुक्र माध्यमिक विद्यालय त्रिबेणी गाउँपालिका 2 झुम्लुङ रोल्पा's post 27/07/2026

जन्म दिनको शुभकामना छ निरुता धर्ति लाई जन्म दिनको अबसरमा शुक्र बाल क्लबलाई 105 प्रदान गरेकोले हार्दिक धन्यवाद ब्यक्त गर्दछौ ।

Want your school to be the top-listed School/college in Liwang?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Liwang
SCHOOL