29/01/2024
रोल्पा जिल्लाको अन्तर पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड कार्यक्रममा रोल्पाको गंगादेव गाउँपालिकाबाट ३००० m दौडमा प्रतिनिधित्व गरि यस हाम्रो श्री सरस्वती मा वि म्वालेखला कक्षा ७ मा अध्यनरत छात्रा श्री लक्ष्मी के सी ले प्रथम स्थान हासिल गरेकोमा हार्दिक बधाई एवम् आगामी दिनमा रोल्पा जिल्ला कै सानको रूपमा लुम्बिनी प्रदेशलाई चिनाउने छन् भन्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।।
समस्त विद्यालय परिवार
03/07/2023
10/05/2021