Paathsala Montessori Pre-school

Paathsala Montessori Pre-school

Share

DISCOVER THE DIFFERENCE

TikTok · PathashalaMontessori 19/04/2026

Admission Open!

TikTok · PathashalaMontessori 262 likes, 16 comments. “Admission Open: 📚✨ Your Journey to Success Starts Here! 🌟 Admissions Now Open for 2083 [Grade playgroup to one ] ✅ Expert Faculty ✅ Personalized Attention Don't miss the chance to unlock your potential and achieve your dreams ! ...

19/03/2026

🌸VACANCY OPEN🌸

20/01/2026

सादर निमन्त्रणा !!!
उपर्युक्त सम्बन्धमा मिति २०८२/१०/०९ गते शुक्रबार श्रीपञ्चमीको पावन अवसरमा स-साना बाबुनानीहरुलाई अक्षरारम्भका साथ नयाँ भर्ना एवम् सरस्वती पूजा विशेष कार्यक्रम आयोजना गरिएको हुँदा आफ्ना बाबुनानी सहित यहाँहरुको गरिमामय उपस्थितिको लागि सादर अनुरोध गर्दछौं । साथै आफ्नो टोल समुदायका स-साना बाबुनानीहरुलाई भर्ना कार्यक्रममा सहभागी गराई सहयोग गरिदिनु हुन सविनय अनुरोध गर्दछौ।
थप जानकारीको लागि:
☎०६६-५२१३६२,९८४१२७७२०६,9769213836

06/12/2025



Photos from Paathsala Montessori Pre-school's post 04/12/2025

उँधौली पर्वकाेहार्दिक शुभकामना 🪔
हाम्रो संस्कृति, परम्परा र पहिचानको गर्व सधैं जीवित रहोस्।

03/12/2025

हजुरबुबा ,हजुरअामाहरुलाई कार्यक्ममा स्वागत गर्दै विद्यालय परिवार 🙏🙏

Photos from Paathsala Montessori Pre-school's post 03/12/2025

हजुरबुबा ,हजुरअामा दिवस तथा लमजुङ अाखाँ उपचार केन्द्काे सहयाेग र पाठशाला मन्टेश्वरी स्कुलकाे अायाेजनामा डा: रन्जित कुमार यादवद्वारा गरिएकाे एकदिने निशुल्क अाँखा शिविरमा अाँखा परीक्षणका केही तस्विरहरु...

Photos from Paathsala Montessori Pre-school's post 03/12/2025

हजुरबुबा ,हजुरअामा दिवस तथा लमजुङ अाखाँ उपचार केन्द्काे सहयाेग र पाठशाला मन्टेश्वरी स्कुलकाे अायाेजनामा डा: रन्जित कुमार यादवद्वारा गरिएकाे एकदिने निशुल्क अाँखा शिविरमा स्वागतका केही झलकहरु...

Want your school to be the top-listed School/college in Lamjung?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Triveni Tole
Lamjung

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00