Eastern Lamjung

Eastern Lamjung

Share

Eastern part of Lamjung The district, which is the home of approximately two lakhs (200,000) people, has a literacy rate of 56%.

Eastern Lamjung, a region that falls under the western development region, lies in the Gandaki Zone, lamjung district in the eastern part of lamjung and Besishahar as a district headquarter. There are 61 Village Development Committees (V.D.Cs) in this district. Five campuses, 15 higher secondary schools and 268 schools have been established to advance the education sector. Post offices are present

03/09/2019

राइनासकोटबाट लिगलिगतर्फको मनोरम दृश्य ।

02/09/2019

चेपे खोला, पूर्वी लमजुङ ।

25/07/2019

दोर्दी, लमजुङ । लमजुङको दोर्दीखोलामा बुधबार दिउँसो आएको बाढीबाट मृत्युहुनेको संख्या ४ पुगेको छ । बाढीमा परी ७ जना बेपत्ता भएका छन् ।

दोर्दीखोलाले बगाएर ल्याएको दुई शव दोर्दी गाउँपालिका-४ नौथर शेरा नजिकै बाढीआएको केहीबेरमै भेटिएको दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले बताए । दिउँसो एक्कासी बाढी आउँदा स्थानीय तथा निर्माणधिन जलविद्युत आयोजनामा कार्यरत कामदारहरु भागाभाग गर्नुपरेको थियो ।
ढोडेनीमाथि लेकबाट एक्कासी पहिरो आएको र त्यसक्षेत्रका स्थानीय भागाभाग भएको स्थानीयले बताएका छन् । दोर्दीखोलामा निर्माणधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनामा क्षति पुराएको र काम गर्ने ठाउँमा बाढी पस्दा धनजनको क्षति पुगेको स्थानीयले बताएका छन् ।

मृत्यु हुने तथा बेपत्ता हुने सबै जलविद्युत आयोजनाका कामदार रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

13/09/2018

सुन्दर राइनासकोट लमजुङ ।

13/09/2018
12/09/2018

पूर्वी लमजुङको मर्स्याङदी गाउँपालिका स्थित रामबजारमा रातभर परेको मुसलधारे पानीका कारण ठूलो क्षति ।

#साभार

05/09/2018

राइनास नगर स्तरीय तीजगीत प्रतियोगिता
मिति: २०७५ भाद्र २७ गते
स्थान: रुद्र मावि, रानपा - ८, हर्रावोट, लमजुङ ।

13/04/2018

सम्पूर्ण नेपाली दाजुभाइ एवम् दिदीबहिनीहरुमा नयाँ बर्ष २०७५ सालको लाखौँ लाख शुभकामना ।

19/01/2018

लमजुङमा भुकम्पपछिको पुननिर्माणमा ढिलाइ नयाँ पत्रिकामा प्रकाशित समाचार ।

09/01/2018

पर्यटकीय नगरी बन्दिपुर लमजुङबाट नजिकै रहेको निकै लोकप्रिय ठाउँ ।

Want your school to be the top-listed School/college in Lamjung?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Dumre/Borangkhola Highway
Lamjung