आदरणीय सम्पूर्ण अभिभाबक ज्यु नमस्कार!🙏
यस आ.ब.०८१/०८२ मा यस श्री सरस्वती बिधामन्दिर रामकुमारी आधारभुत बिधालयकाे प्राङ्गणमा यही आउदै गरेकाे बर्खे बिदामा अर्थात असार ९ देखि श्रावण २३ गते सम्मकाे बिदामा ब्याडमिन्टन काेर्ड बनाउन लागि रहेकाे हुदा याे निर्माण कार्य सम्पन्न गर्नकाे लागि केही रकम अपुग भएकाे हुनाले सम्पुर्ण अभिभावकहरु,पुर्व बिधार्थीहरु, पुर्व शिक्षकहरु साथै सम्पूर्ण सहयोगी मनहरुलाइ ``हाम्राे बिद्यालय हामी आफै बनाउ´´भन्ने अभियान स्वरुप यहाहरु सामु (ऐच्छिक आर्थिक )सहयाेगकाे लागि बिधालय परिवार अपेक्षा गर्दछाै।
नाेट: १.यहाँहरुकाे नाम र सहयाेग रकम बिधालयकाे भित्तामा कहिल्यै पनि नमेटिने गरी लेखिनेछ।
२.रु२०००। भन्दा माथी दिने तपाईं अभिभावकलाई उद्घाघाटन दिनमा सम्मान पत्र सहित अभिनन्दन गरिनेछ।
यस बिधालयकाे खाता नं.25755477720019
हिमालयन बैंक
थप जानकारी र सुझाबकाे लागी:
प्रअ:-पञ्च बहादुर गुरुङ -9856045319
बि.ब्य.स.अध्यक्ष- बग बहादुर गुरुङ -9846314477
प्रधानाध्यापक
पञ्च बहादुर गुरुङ
Shree Saraswoti Vidyamandir Ramkumari Basic School
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Saraswoti Vidyamandir Ramkumari Basic School, Public School, JAGAT, MARSYANGDI-4, LAMJUNG, Lamjung.
07/06/2024
आजकाे शुक्रबारे हाजिरी जवाफ कार्यक्रमकाे केही जलकहरु।
बिजेता र उप बिजेता सहित सहभागी टीमलाई हार्दिक धन्यवाद।साथै उ.चिप्ला निवासी महेन्द्र गुरुङबाट बिधार्थीहरुलाई चक्लेट बाढ्नु भयाे।
आज मिति २०८०/१२/१४ गते देखि हुन गईरहेकाे बार्षिक परिक्षामा सम्पुर्ण बिधार्थी बावुनानीहरु सफलता रहाेस बनि नया बर्ष २०८१ काे हार्दिक मंगलमय शुभकामना।
प्रअ
पञ्च बहादुर गुरुङ ।
22/01/2024
आज पर्न गएकाे कक्षा -५ कि छात्रा तृष्णा गुरुङलाई जन्मदिनकाे हार्दिक मंगलमय शुभकामना।
12/12/2023
तपाईकाे परिश्रम र मिहेनतकाे कदर गर्दै मेराे सानाे सम्मान सधै अबिस्वास्निय रहाेस,श्रृजनशिल क्षमताकाे बिकास हाेस शुभकामना छ।
06/12/2023
शिक्षक आबश्यक्ता,शिक्षक आबश्यक्ता।।
23/11/2023
यस बिधालयका नेपाली बिषयका शिक्षिका चन्द्रकुमारी गुरुङ लाई जन्मदिनकाे हार्दिक मंगलमय शुभकामना।
13/10/2023
सम्पुर्ण अभिभाक,बिधार्थी र शिक्षकहरुबाट नेपालीहरुकाे महान चाड दशैकाे शुभकामना अदान प्रदान सहित बिदा गरियाे।
02/10/2023
कक्षा शिशुमा अध्ययानरत छात्र युनिक तामाङ लाई जन्मदिनको शुभकामना।
अभिभावकहरुमा नमस्कार।
बिगत केही दिन अघि देखि शैक्षिक आन्दोलनका कारण बन्द रहेकाे यस बिधालय भाेली मिति २०८०/६/७ गते आईतबार देखि खुल्ने जानकारी गराउदै बिधार्थीहरुलाई बिधालयमा पठाईदिनु हुन बिनम्र अनुराेध गर्दछु।
प्रधानाध्यापक
पञ्च ब.गुरुङ
18/09/2023
सुचना- सुचना- सुचना!
आदर्णिय अभिभावक ज्युहरु साथै प्यारा बिधार्थी भाइ बहिनीहरुमा नमस्कार ।
कृपय अभिभावक ज्युहरु! बिगत लामाे समय देखि अधिकारकाे लागि नेपाली जनताहरुले राज्य संग विभिन्न चरणमा कहिंले लामाे त कहिंले छाेटाे लडाईहरु लढ्न परेका बाध्यकारी संघर्षहरु त अझै हाम्राे मानसपटलमा ताझै छ।आज शिक्षकहरु प्रति गरिएकाे बिभेदका कारण राज्य संग अन्तिम अनि निर्णयक आन्दाेलन र आवश्यक परे निर्णयक लडाईका लागि हामी सबै शिक्षकहरु काठमाडौ जाँदै छाै।यस अवसरमा बिधार्थीहरुकाे पढाईमा पुगेकाे असरलाई क्षमा माग्दछु।साथै यसै सुचनालाई अधार मानि सम्पुर्ण शिक्षकहरु २०८०/६/२ गते १० बजे बेशिशहर-काठमाडौ हिंढाै है त।
प्रधानाध्यापक
पञ्च बहादुर गुरुङ।
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
JAGAT, MARSYANGDI-4, LAMJUNG
Lamjung