21/08/2026
श्री शिशु विद्याश्रम माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको मिति २०८३/०५/०२ को निर्णयअनुसार यस विद्यालयको नयाँ विद्यालय व्यवस्थापन समितिको गठन गर्ने प्रयोजनका लागि अभिभावक नामावली प्रकाशन गरिएको व्यहोरा सराेकारवाला सबैमा जानकारी गराउँदछौं। नामावली उपर कसैको दाबी विरोध भएमा आजका मितिबाट सात दिनभित्र विद्यालय समयमा विद्यालय प्रशासन समक्ष रितपूर्वक निवेदन दिनुहुन अनुरोध गर्दछौं।
20/08/2026
यस विद्यालयमा सिभिल इन्जिनियरिङ प्राविधिक धार प्रशिक्षकमा नियुक्ति लिन सफल आदरणीय वसन्त कुमार ऐर ज्यू लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।।
16/08/2026
यस विद्यालयमा मावि तह द्वितीय श्रेणी सिभिल इन्जिनियरिङ प्रशिक्षक लगनशील सहयोगी सकारात्मक सोचका धनी विद्यालयलाई गुणस्तरीय बनाउन अहोरात खट्नु हुने श्रीकृष्ण नेपाली ज्यूलाई शुभ जन्मोत्सवको अवसरमा विद्यालय परिवार हार्दिक बधाई तथा शुभकामना। व्यक्त गर्दछौ साथै आगामी दिनहरू उज्ज्वल रहोस् भन्ने कामना गर्दछौं ।
07/08/2026
यस विद्यालयमा कक्षा आठमा अध्ययनरत लगनशील छात्रा अनुशा नेपाली र कक्षा छ मा अध्यनरत अनुशासित छात्र प्रदिप सुनारको आज मिति २०८३/०४/२२ गते परेको शुभ जन्मोत्सवको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं। ।
05/08/2026
यस विद्यालयमा कक्षा आठमा अध्ययनरत लगनशील छात्र सौगात नेपालीको जन्मदिन परेको हुँदा शुभ जन्मोत्सवको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं। ।
28/07/2026
सिभिल इन्जिनियरिङ प्रशिक्षक आवश्यकता सम्बन्धी सूचना ।।
20/07/2026
यस विद्यालयमा कार्यरत प्राविधिक धार सिभिल इन्जिनियरिङ तर्फ का सहायक प्रशिक्षक आदरणीय धीरेन्द्र योगी सरलाई जन्मदिनको पावन अवसरमा लाखौं लाख शुभकामना व्यक्त गर्दछौं।
04/07/2026
यस विद्यालय का साधारण धार कक्षा ९-१ २ इन्चार्ज मनकुमारी श्रेष्ठ को शुभजन्मोत्सव को अवसर मा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।।