25/06/2015
सहयोग जुटाउन नेपाल सरकारले आयोजना गरेको सम्मेलनमा झन्डै ४०० अर्ब रूपैयाको बचन
काठमाडौं । भूकम्प पछिको पुनर्निर्माणका लागि सहयोग जुटाउन नेपाल सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न मुलुक तथा दातृ निकायले करिब ४०० अर्ब रूपैयाँ बराबरको सहयोगको बचन दिएका छन्। भारतले सबैभन्दा ठूलो १०० अर्ब सहयोगको घोषणा गरेको छ। यो सहयोग मध्ये २५..
19/06/2015
एसएलसीमा ४७.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण, यसरी हेर्न सकिन्छ एसएलसीको नतिजा
Posted on Jun 19 2015 14:12:08, Friday
9 0 0
काठमाडौं । वि.सं. ०७१ सालको एसएलसी परीक्षाको नतिजा प्रकाशित भएको छ । यस वर्ष नियमिततर्फ ४७.४३ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन् ।
विशिष्ट श्रेणीमा २१ हजार ४ सय ४७ जना उत्तीर्ण भएका छन् । विशिष्टमा छात्रतर्फ १२ हजा/ ४ सय २६ छन् भने छात्रातर्फ ८ हजार ८ सय २१ छन् ।
प्रथम श्रेणीमा ९० हजार १ सय ७६ जना उत्तीर्ण भएका छन् । प्रथम श्रेणीमा छात्रतर्फ १२ हजार ५ जना उत्तीर्ण भएका छन् भने प्रथम श्रेणीमा उत्तीर्ण हुने छात्राको संख्या ३८ हजार १ सय ७१ रहेको छ ।
त्यसैगरी दोस्रो श्रेणीमा छात्रतर्फ ४२ हजार १ सय ७६ र छात्रातर्फ ३४ हजार ३ सय ६ गरी कुल ७६ हजार ४ सय ८२ जना उत्तीर्ण भएका छन् ।
तेस्रो श्रेणीमा ४ हजार ३ सय ६२ जना उत्तीर्ण भएका छन् । तेस्रो श्रेणीमा छात्रतर्फ २ हजार ४ सय ३६ जना उत्तीर्ण छन् भने छात्रा १ हजार ९ सय २६ छन् ।
अनुर्तीण भएकाहरुको पूरक परीक्षा साउन २० गते बिहान ८ बजेदेखि हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
यसवर्षको नियमित परीक्षामा पाँच लाख ७४ हजार ६ सय ८५, पुनः परीक्षामा एकलाख ४५ हजार एक सय ८३ तथा प्राविधिकतर्फ तीनहजार दुई सय ८८ सहभागी थिए । परीक्षा गतवर्ष ५ देखि १३ चैतसम्म सञ्चालन भएको थियो ।
गत वर्ष जेठ ३० गते नतिजा सार्वजनिक भए पनि यसवर्ष भूकम्पले कार्यालय भवनमा क्षति पुर्याएका कारण केही दिन ढिलो भएको हो ।
- See more at: http://www.arthadainik.com/news/889 .ZGu4uPfa.dpuf
एसएलसीमा ४७.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण, यसरी हेर्न सकिन्छ एसएलसीको नतिजा
काठमाडौं । वि.सं. ०७१ सालको एसएलसी परीक्षाको नतिजा प्रकाशित भएको छ । यस वर्ष नियमिततर्फ ४७.४३ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन् । विशिष्ट श्रेणीमा २१ हजार ४ सय ४७ जना उत्तीर्ण भएका छन् । विशिष्टमा छात्रतर्फ १२ हजा/ ४ सय २६..
19/06/2015
यसरी हेर्न सकिन्छ एसएलसीको नतिजा
http://www.arthadainik.com/news/889
यसरी हेर्न सकिन्छ एसएलसीको नतिजा
काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले विसं २०७१ को प्रवेशिका परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गर्ने भएको छ । नतिजा सार्वजनिक गर्न साढे १२ बजे पत्रकार सम्मेलन गर्ने पनिकाले जनाएको छ । गत वर्ष जेठ ३० गते नतिजा सार्वजनिक भए पनि यसवर्ष..
14/06/2015
विद्यार्थीको एक महिनाको शैक्षिक शुल्क ५० प्रतिशत मिनाहा हुने
काठमाडौं । शिक्षा मन्त्रालयले विद्यालय संचालकहरुलाई भूकम्पपछि १ महिनाको विद्यार्थीको मासिक शुल्कमा ५० प्रतिशत मिनाहा गर्न निर्देशन दिएको छ। शिक्षा मन्त्रालयले औपचारिक रुपमा यस्तो निर्देशन दिएको हो । विद्यालय संचालकहरुले यसलाई कार्यान्वयन गर्ने विश्वास मन्त्रालयको छ। अभिभावक गुमाएका बालवालिकालाई प…
14/04/2015
आजदेखि उपत्यकामा प्लाष्टिकका झोला बन्द
काठमाडौं । तपाईले आजदेखि कम तौलका प्लाष्टिकका झेला प्रयोग गर्नुभयो भने कारबाहीमा पर्ने सक्नुहुन्छ । सरकारले यस्ता झोलाले वातावरणीण समस्या बढाएको भन्दै नयाँ बर्ष देखि प्रयोगमा नल्याउन सूचना जारी गरेको छ । नयाँ बर्षको दिन बैसाख १ गतेदेखि काठमाडौ उपत्यकामा कम..
12/04/2015
श्रमिकलाई बढि भयो राहदानी शुल्क, घटाउन समितिको सुझाव
काठमाडौ । विदेश जान बाध्य भएका श्रमिकलाई थप मार सिर्जना गर्ने हिसाबबाट हाल हँुदै आएको राहदानी वितरण प्रक्रिया र लिइँदैआएको शुल्कमा पुनःविचार गर्न सुझाव दिइएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आइतबारको बैठकमा सदस्यहरुले मुलुकमा रोजगारीको अवसर नपाएर विदेश जान..
12/04/2015
सानिमाले क्रमश विद्युत उत्पादनको क्षमता विस्तार गर्दै
बुद्धवीर राई इलाम । सानिमा माई जलविद्युत आयोजनाले क्षमता विस्तार गर्दै लगेको छ । गत मङ्सिर २८ गते पहिलोपटक परिक्षण सुरु गरेको आयोजनाले अहिले ८ मेगावाट विद्युत उत्पादन थालेको हो । २२ मेगावाट क्षमताको उक्त आयोजनाले फागुन महिनमा २ मेगावाट विद्युत गर्दै..
11/04/2015
देशभर सिँचाइ कार्यालय स्थापना गर्ने सरकारको तयारी, सिँचाइका लागि सौर्य प्रणाली जडान हुन�
काठमाडौँ । सरकारले मुलुकभर नै सिँचाइ सेवा उपलब्ध गराउने उद्देश्यका साथ जिल्ला कार्यालय स्थापना गर्ने भएको छ । हाल आठ वटा डिभिजन कार्यालयले दिँदै आएको सेवा प्रभावकारी हुन नसकेको निष्कर्षसहित नयाँ कार्यालय स्थापना गर्न लागिएको हो । काठमाडौँ र ललितपुर जिल्लालाई..
10/04/2015
शिक्षा शास्त्र संकायबाहेक अन्य संकायमा अध्ययन गरेकाहरुलाई शिक्षकको जागिर रोक्न माग
काठमाडौ । शिक्षा शास्त्र संकायबाहेक अन्य संकायमा अध्ययन गरेकाहरुलाई शिक्षकको जागिर दिन नहुने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । शिक्षक सेवा आयोगको विज्ञापनमा शिक्षा संकायकै अध्यायन अनुमति पत्र लिएका दक्ष जनशक्तिले निवेदन प्रशस्त रहने गरेको भन्दै अधिवक्ता दिलकुमारी राईले..
07/04/2015
३० दलिय मोर्चाको आमहडतालका कारण शेयर बजारमा प्रभाव
काठमाडौं । नेप्से परिसूचक २.५९ अङ्कले घटेको छ । बजार खुलेदेखि ओरालो लाग्न थालेको नेप्से परिसूचक ९ सय ३४.३५ अङ्कसम्म ओर्लिएको थियो । यो अघिल्लो दिनको बन्द विन्दुभन्दा लगभग ४ अङ्क तल हो । त्यसपछि सामान्य उतार चढाव रही बिस्तारै..
06/04/2015
राष्ट्रिय सिनियर पुरुष र महिला क्रिकेट टोलीलाई टेलिकमको साथ
काठमाडौ । नेपाल टेलिकमले राष्ट्रिय सिनियर पुरुष र महिला टोलीलाई वार्षिक रू. ८५ लाख बराबरको प्रायोजन गरेको छ । नेपाल टेलिकमद्वारा सोमबार आयोजित एक कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक वुद्धिप्रसाद आचार्य र नेपाल क्रिकेट सङ्घ (क्यान) का कार्यबहाक अध्यक्ष दीपक कोइरालाबीच..
06/04/2015
सुदूरपश्चिममा ७० प्रतिशत विकास बजेट खर्च गर्न सरकार कमजोर
धनगढी । सरकारले हरेक आर्थिक वर्षमा सुदूरपश्चिमलाई छुट्टयाउने विकास बजेट पर्याप्त मात्रमा खर्च हुन नसकेको पाइएको छ । विकास बजेट धेरै नआउने गुनासाहरु अधिक सुनिने गरेपनि आएको बजेटलाई समयमै सदुपयोग गर्न नसकेको देखिएको छ । विकासे आयोजना कार्यान्वयनको अवस्थाबारे राष्ट्रिय योजना..