Shree Ram Balodaya Basic School

Shree Ram Balodaya Basic School

Share

Madhya nepal-3 Suryapal,Lamjung

04/09/2025

श्री वि. व्य. स. समिति, शि. अ. सं, अभिभावकहरुज्युहरु ।

विषय :- सामाजिक परिक्षण सुनुवाइ
सम्बन्धमा ।
महोदय ,
उपरोक्त सम्बन्धमा यस श्री राम वालोदय आधारभुत बिद्यालयको सामाजिक परिक्षणको सार्वजनिक सुनुवाइ भोलि मिति २०८२/०५/२० गते हुने भएकाले सम्पुर्ण सरोकारवालाज्युहरु दिउसो ११:०० बजे बिद्यालय प्राङ्गणमा उपस्थिति भइदिनुहुन विनम्र अनुरोध गर्दछु ।


बाबुराम साँखी
प्रधानाध्यापक

23/01/2024

प्रिय विद्यार्थी तथा आदरणीय अभिभावकज्यू,
केही दिनदेखि अत्याधिक चिसो बढिरहेको र चिसोको कारण विद्यार्थीहरुमा स्वास्थ्य समस्या समेत देखिन थालेको हुँदा बाहिरबाट विद्यार्थीहरुलाई विद्यालय पोषाक र सो भन्दा बाहेकका न्यानो कपडाहरु समेत लगाइ विद्यालय आउन अनुरोध गरिन्छ । कृपया भड्किलो देखिने बाहेकका साधारण खालका, घरमा भएका, सफा र शरीर न्यानो बनाउने बाक्ला कपडाहरु लगाइ विद्यालयमा उपस्थित हुनुहोला ।
आदरणीय अविभावक ज्यू विद्यालय सम्बन्धी यँहाहरु को कुनै गुनासो छन् भने विद्यालय मा आई आफ्नो गुनासो राखी दिनुहुन अनुरोध छ। हामीले पनि यँहा हरु बाट केहि सल्लाह सुझाव र सहयोग को आशा राखेको छौ र ती सहयोगहरु यस प्रकार का छन्।
१) घर मा बच्चा ले पढेको नपढेको निगरानी राखी दिनुहोस्।
२) घर मा मोबाइल बन्द गर दिनुहोस् या समय अनुकुल दिनुहोस्।
३) विद्यालय बाट कुनै कमीकमजोरी भाछन् भने बिद्यालयमा आई भनी दिनुहोस्।
४) बच्चा लाई राम्रो चरित्र को बनाउन मद्दत गर्नु होस।
५) बच्चा विद्यालय गएको छ छैन जानकारी मा हुनुहोस।
६) विद्यालय मा बच्चा को कुनै रकमहरु भुक्तान भा छ छैन हेर्नुहोस्।
धन्यबाद

प्रधानाध्यापक बाबुराम साँखी
एवम् समस्त बिद्यालय परिवार
श्री राम वालोदय आधारभूत बिद्यालय
मध्यनेपाल -३ सुर्यपाल,लमजुङ

09/08/2023
Photos from Shree Ram Balodaya Basic School's post 20/03/2023

बिद्यालय घर दैलो कार्यक्रम का क्रममा श्री राम वालोदय आधारभूत बिद्यालय मध्यनेपाल ३ सुर्यपाल लमजुङ शिक्षक स्टाफ

Photos from Shree Ram Balodaya Basic School's post 02/02/2023
Photos from Shree Ram Balodaya Basic School's post 02/01/2023

शैक्षिक अवलोकन भ्रमण का क्रममा विभिन्न स्थानमा श्री राम बालोदय आधारभुत बिद्यालय मध्यनेपाल -३ सुर्यपाल , लमजुङ शिक्षक स्टाफ टिम

Want your school to be the top-listed School/college in Lamjung?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Madhya Nepal-3 Suryapal
Lamjung