02/12/2025
हाम्रो विद्यालयबाट यसै बर्ष कक्षा १२ उत्तीर्ण बहिनी अपराजिता लौडारीले Bsc. Nursing मा full scolarshipमा नाम निकाल्न सफल भएकोमा उनलाई विद्यालयमा दिईएको बधाई तथा शुभकामना कार्यक्रमको एक झलक । ❤️❤️
Higher secondary school,provide education & skill to student
02/12/2025
हाम्रो विद्यालयबाट यसै बर्ष कक्षा १२ उत्तीर्ण बहिनी अपराजिता लौडारीले Bsc. Nursing मा full scolarshipमा नाम निकाल्न सफल भएकोमा उनलाई विद्यालयमा दिईएको बधाई तथा शुभकामना कार्यक्रमको एक झलक । ❤️❤️
01/12/2025
हाम्रो विद्यालयबाट यसै बर्ष कक्षा १२ उत्तीर्ण बहिनी अपराजिता लौडारीले Bsc. Nursing मा full scolarshipमा नाम निकाल्न सफल भएकोमा धेरै धेरै बधाई तथा प्रगतिको धेरै धेरै शुभकामना । ❤️❤️❣️💗
विद्यालय परिवार
28/11/2025
आज विद्यालयमा नगर पालिका स्तरीय रास्ट्रपति रनिङसिल्ड प्रतियोगितामा विभिन्न विधामा पदक विजेता तथा प्रतियोगी भाइबहिनीहरु लाई गरिएको सम्मान कार्यक्रम !
26/11/2025
यस विद्यालयको प्रधानाध्यापक जस्तो गरिमामय पदमा नियुक्त हुनुभएको मा अोम बहादर भुजेल सरलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।
विद्यालय परिवार
नगर स्तरिय प्रतिभा पहिचान कार्यक्रम अन्तरगत आदर्श बाल स्कुलबाट प्रस्तुत नृत्य !!!
नगर स्तरिय प्रतिभा पहिचान कार्यक्रम अन्तरगत भारती सदन स्कुलबाट प्रस्तुत नृत्य !!!
नगर स्तरिय प्रतिभा पहिचान कार्यक्रम अन्तरगत फ्युचर स्टार स्कुलबाट प्रस्तुत नृत्य !!!
| Monday | 07:00 - 16:00 |
| Tuesday | 07:00 - 16:00 |
| Wednesday | 07:00 - 16:00 |
| Thursday | 07:00 - 16:00 |
| Friday | 07:00 - 16:00 |
| Sunday | 07:00 - 16:00 |