Shree Yesho Brahma Secondary School

Shree Yesho Brahma Secondary School

Share

This is a Shree Yesho Brahma Secondary Schoool Personal Page. if you any information need then messa

02/09/2022

मिति २०७९/०५/१९ गते आइतबारका दिन विद्यालयमा १२ वर्ष देखि १७ वर्ष सम्मका विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम भएको हुनाले सम्पुर्ण विद्यार्थी भाईबहिनीहरुले यस भन्दा अगाडि खोप लगाएको कार्ड लिएर अनिवार्य रुपमा विद्यालयमा उपस्थित हुनका लागि अनुरोध गरिन्छ ।

27/08/2022

यस विद्यालयकाे शुक्रबार कार्यक्रम तीजको गीतमा नृत्यहरुकाे केही झलकहरु

16/08/2022

सुचना । सुचना ।। सुचना ।।।

Photos from Shree Yesho Brahma Secondary School's post 05/08/2022

आज यस विद्यालयमा बाल क्लबका अध्यक्ष बिनाेद लम्सालकाे अध्यक्षतामा १५ जना सदस्य र जुनियर रेडक्रस सर्कलकाे अध्यक्ष अनमाेल परियारकाे अध्यक्षतामा १५ जना सदस्य गरी करिब तीन सय जना विद्यार्थीहरुकाे उपस्थितिमा जुनियर रेडक्रस सर्कल र बाल क्लब गठन गरियो ।

01/08/2022
20/07/2022

यस विद्यालयका कार्यरत शिक्षक खेम भुजेललाई मा.वि. तहकाे शिक्षक लाइसेन्स परिक्षामा नाम निकाल्न सफल हुनु भएकाेमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।

10/06/2022

शैक्षिक सत्र २०७८ सालको कक्षा १ देखि कक्षा १० सम्मका प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण र शैक्षिक सत्र २०७९ सालमा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै ।

Photos from Shree Yesho Brahma Secondary School's post 10/06/2022

शैक्षिक सत्र २०७८ सालको कक्षा १ देखि कक्षा १० सम्मका प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण र शैक्षिक सत्र २०७९ सालमा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै ।

Want your school to be the top-listed School/college in Lamjung?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Besisahar/3
Lamjung
33600