polytechnic institute ♥️
राइनास बहुप्राविधिक शिक्षालय, लमजुङ
Constituent Institute of Council for Technical Education and Vocational Training (CTEVT)
09/07/2026
Admissions Open for 2083 Session!!!
शैक्षिक सत्र २०८३ को लागि भर्ना खुल्यो।।।
𝐀𝐟𝐭𝐞𝐫 𝐒𝐄𝐄, 𝐖𝐞 𝐎𝐟𝐟𝐞𝐫:
👉𝐃𝐢𝐩𝐥𝐨𝐦𝐚 𝐢𝐧 Forestry
(𝐓𝐨𝐭𝐚𝐥 𝐂𝐨𝐮𝐫𝐬𝐞 𝐅𝐞𝐞: 50700/- 𝐨𝐧𝐥𝐲)
👉𝐃𝐢𝐩𝐥𝐨𝐦𝐚 𝐢𝐧 Agriculture (Plant Science)
(𝐓𝐨𝐭𝐚𝐥 𝐂𝐨𝐮𝐫𝐬𝐞 𝐅𝐞𝐞: 50700/- 𝐨𝐧𝐥𝐲)
𝐅𝐨𝐫 𝐢𝐧𝐪𝐮𝐢𝐫𝐢𝐞𝐬:-
🏠 Rainas Polytechnic Institute
Rainas-08, Lamjung
☎️: 9856012497,
9851165267,
9846180663,
9856012895
🌐: www.rpictevt.edu.np
📧: [email protected] See less
08/07/2026
🎉SEE ग्रेड वृद्धि गर्न सफल सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई! 🎓🌸Rainas Polytechnic Institute
अब तपाईंको सफलताको अर्को खुड्किलो सुरु गर्ने समय आएको छ। डिप्लोमा तहका विभिन्न प्राविधिक कार्यक्रमहरूमा रिक्त सिटमा धमाधम भर्ना भइरहेको छ।
📌 सीमित सिट – आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्!
हाम्रो कार्यक्रमहरू:
✅ Diploma in Agriculture (plant science)
✅ Diploma in Forestry
आजको सही निर्णय, भोलिको उज्ज्वल भविष्य। 💙
30/06/2026
सम्बन्धित सबैको जानाकारीको लागी ।।।
23/06/2026
यस शिक्षालयमा डिप्लोमा तह कृषि बाली विज्ञान अध्ययन गर्ने प्रशिक्षार्थी अमित महतो कुशवाकाे दुःखद निधनको खबरले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुःखद घडीमा शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनलाई यो अपूरणीय क्षति सहने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौं।
राइनास बहुप्रविधिक शिक्षालय परिवार ।
18/06/2026
विशेष छात्रवृति मा पढ्ने सुवर्ण अवसर आउनुहोस् तपाईंको रोजाइको गन्तव्य राइनास बहुप्राविधिक शिक्षालय, लमजुङ in agriculture plant science
@ diploma in Forestry
03/06/2026
राइनास बहुप्राविधिक शिक्षालय, लमजुङमा प्राविधिक शिक्षा अध्ययनका लागि केहि समयकाे लागि अनलाइन फाराम खुलेकाे छ । छिटाे गर्नुहाेस् सिट सिमित छ ।
02/06/2026
विद्यार्थी भर्ना सम्बन्धी जरुरी सुचना।
राइनस बहुप्राबिधिक शिक्षालयमा प्रशिक्षार्थी द्वारा उत्पादित तरकारी हरू उपलब्ध छ चहिएमा सम्पर्क गर्नुहोला 🙏🙏
९८६८६१७५४९
९८५६०८८९९४
25/05/2026
सिट सीमित भएकाले समय मै सम्पर्क गर्नुहोस 🙏🙏
Click here to claim your Sponsored Listing.
Location
Contact the school
Telephone
Address
Rainas/8
Lamjung
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 17:00 |
| Saturday | 10:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |