Devkul Pathshala

Devkul Pathshala Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Devkul Pathshala, Child Development, Tikathali, Lalitpur.

Devkul Pathshala Pre-school मा हामी साना बालबालिकालाई माया, सुरक्षा र संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्छौं। खेल, सिर्जनशीलता र व्यवहारिक सिकाइमार्फत बालमनको समग्र विकास हाम्रो मुख्य लक्ष्य हो।

27/08/2026
24/08/2026

साना प्रस्तोता, ठूलो उत्साह 💑
नानीबाबुहरूले आफ्नो-आफ्नो Family Member को भूमिका आफ्नै सरल र स्वाभाविक शैलीमा प्रस्तुत गर्नुभएको छ। उहाँहरूको उमेरअनुसारको हरेक प्रयास, उत्साह र आत्मविश्वास नै हाम्रो लागि विशेष छ। ❤️
आफ्नो भूमिकामा उत्साहपूर्वक प्रस्तुत हुनुहुने सबै नानीबाबुहरूलाई विशेष धन्यवाद! 👏👍🙏

23/08/2026

Level 2 Students Making Family Members’ Family Photo – Part 1❤️💑

18/08/2026

🥗 Nutrition First, Success Next! 🌱
Healthy breakfast, happy little learners! 💛
आज हाम्रा नानीबाबुहरूले स्वादिष्ट कोदोको रोटी खाँदै रमाए। हाम्रो प्राथमिकता स्वाद मात्र होइन, स्वास्थ्य र पोषण पनि हो। त्यसैले हाम्रा breakfast choices मा मैदाभन्दा प्राकृतिक, पौष्टिक र स्वस्थ खानेकुरालाई प्राथमिकता दिइन्छ। 🌾🥬
सही पोषणले स्वस्थ शरीर, सक्रिय मन र राम्रो सिकाइको आधार तयार गर्छ।
Healthy food today, healthier growth tomorrow! 🌱✨

18/08/2026

Happy kids

Address

Tikathali
Lalitpur
44600

Alerts

Be the first to know and let us send you an email when Devkul Pathshala posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share