02/06/2026
राजधानीको केन्द्रबिन्दु पुल्चोक अबस्थित बिधालयमा निम्न माध्यमिक तह, गणित विषय शिक्षकको आवश्यकता ।
Our School is one of the Best Community Schools which focus on scholastic development.
02/06/2026
राजधानीको केन्द्रबिन्दु पुल्चोक अबस्थित बिधालयमा निम्न माध्यमिक तह, गणित विषय शिक्षकको आवश्यकता ।
🎓 Admissions Open for Grade XI
We are pleased to announce that admissions are now open for the Academic Year 2083 in the following streams:
Programs Offered
🔬 Science
💼 Management
🍽️ Hotel Management
📚 Humanities
👩🏫 Education
12/05/2026
Happiness is real when it's shared
13/04/2026
16/03/2026
13/03/2026
आज मिति २०८२ फागुन २९ गते यस त्रिपद्म विद्याश्रम माध्यमिक विद्यालयमा सामाजिक अध्ययन विषयको प्रदर्शनी यस विद्यालयमा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरूले समाज, इतिहास, संस्कृति, अर्थतन्त्र, भूगोल आदि विषयहरूलाई व्यवहारिक रूपमा बुझ्ने गरी प्रदर्शनी प्रभावकारी ढङ्गले सुसम्पन्न गरेको केही झलक।
09/02/2026
आज भएको श्री शान्ति मा.बि मा आयोजित हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान साथै बालबिनोद मा.बिमा आयोजित चेस प्रतियोगितामा विद्यालयले प्रथम स्थान हासिल गरेको छ। यसमा सहयोग गरिदिनुहुने शिक्षक श्री गोमा भुजेल र शिक्षक श्री नृप ध्वज बस्नेत तथा सम्पूर्ण विद्यालय परिवार लाई हार्दिक बधाई।