09/07/2026
Rato Bangala Foundation, Rato Bangala School, Ministry of Social Development, Youth and Sports, Gandaki Province, Pokhara Metropolitan City and Kumudini Homes jointly concluded the Provincial Conference, 'Quality Early Childhood Education Why and How' on Asar 12 and 13, in Gandaki Province.
The conference was a huge success with active participation and insightful discussions and workshops around Early Childhood Education.
After organizing the provincial conference in Bagamati and Gandaki Provinces, we will soon be coming to other provinces as well.
Stay tuned!
गुणस्तरीय प्रारम्भिक बालशिक्षा किन र कसरी ?, प्रादेशिक सम्मेलन, गण्डकी प्रदेशमा, असार १२ र १३ गते, रातो बङ्गला फाउन्डेसन, रातो बङ्गला स्कुल, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेश, पोखरा महानगरपालिका र कुमुदिनी होम्सको सहकार्यमा भएको थियो।
यो सम्मेलनमा प्रारम्भिक बालशिक्षा केन्द्रित विभिन्न कार्यशालाहरू, छलफलहरू र गोष्ठी सञ्चालन भएको थियो।
बागमती र गण्डकी पछि हामी अरू ५ प्रदेशमा पनि यो सम्मेलन आयोजना गर्न छिट्टे आउँदैछौँ ।