Tri-Padma Vidhyashram Secondary School

Tri-Padma Vidhyashram Secondary School community school apprearing SLC for the first time. In more than half a century,the school got transferred into a higher secondary school in 2060 BS.

Tri-Padma Vidyashram Higher Secondary School,TPVHSS for short is located at pulchowk,centre of lalitpur sub-metropolitan city ward no. 20 just beside the lalitpur sub-metropolitan office building next to the southern gate. TPVHSS so called now was established in 2004 bs as "pathsala" in the begining and in a short span of time through its great contribution to the promotion of educational standard

and quality education,was able to transform itself into a full-fledged high school in 2008 BS. as one of the pioneer schools in lalitpur district in central part of Nepal.The school has produced innumerable capable, excellent and laborious SLC graduates and +2 graduates. Most of them have set up themselves as glorious dignitaries: doctors,engineers,politicians,administrators organizational heads,business personnels etc in national as well as international forum. Tri-padma vidyashram higher secondary school observed its 58th anniversary in 2054 BS and during its challenging so long paces of many ups n downs,physical,financial n learning-teachting aspects for the benefit of the society,it has been able to play a leading role for the educational awareness in the society..

महानगरपालिका प्रवक्ता तथा सामाजिक बिकास समिति संयोजक श्री राजु महर्जनज्युबाट खेलकुद सप्ताह -२०८२ समुदघाटन 🙏।
09/12/2025

महानगरपालिका प्रवक्ता तथा सामाजिक बिकास समिति संयोजक श्री राजु महर्जनज्युबाट खेलकुद सप्ताह -२०८२ समुदघाटन 🙏।

मिति २०८२/०८/१३ गते शनिबार NEB कक्षा १२ का उप नियन्त्रक श्री कृष्ण प्रसाद घिमिरे ज्युको प्रमुख आथित्यतामा कक्षा १२ लाई F...
30/11/2025

मिति २०८२/०८/१३ गते शनिबार NEB कक्षा १२ का उप नियन्त्रक श्री कृष्ण प्रसाद घिमिरे ज्युको प्रमुख आथित्यतामा कक्षा १२ लाई Farewell र कक्षा ११ लाई स्वागत कार्यक्रम सम्पन्न गरियो।

मिति २०८२/०७/२१ गते शुक्रबारका दिन यस बिध्यालयमा सन्चालन भयको बाल साहित्य महोत्सवका झलकहरु।।नगर उप-प्रमुख मन्जलि शाक्य ब...
11/11/2025

मिति २०८२/०७/२१ गते शुक्रबारका दिन यस बिध्यालयमा सन्चालन भयको बाल साहित्य महोत्सवका झलकहरु।।
नगर उप-प्रमुख मन्जलि शाक्य बज्राचार्य ज्यु द्वारा उद्घाटन गरियको कार्यक्रममा उल्लेख्य बालबालिका तथा बिध्यालयको सहभागी रहेको थियो

05/11/2025
हिज्जे प्रतियोगिता–२०८२ सम्पन्न त्रि–पद्म विद्यालय माध्यमिक विद्यालय, पुल्चोक, ललितपुरद्वारा आयोजित “हिज्जे प्रतियोगिता–...
31/10/2025

हिज्जे प्रतियोगिता–२०८२ सम्पन्न

त्रि–पद्म विद्यालय माध्यमिक विद्यालय, पुल्चोक, ललितपुरद्वारा आयोजित “हिज्जे प्रतियोगिता–२०८२” मिति २०८२/०७/१४ गते विद्यालय परिसरमा सफलतापूर्वक सम्पन्न भयो।

यस प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूमा नेपाली भाषाप्रतिको रुचि अभिवृद्धि गर्नु, लेखन र उच्चारणमा सुधार ल्याउनु तथा आत्मविश्वास विकास गर्न सघाउनु रहेको थियो।

कार्यक्रममा सहभागी भएका सम्पूर्ण विद्यार्थीहरू, निर्णायक मण्डल, शिक्षक–शिक्षिका तथा कार्यक्रम सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सबैप्रति विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ।

13/09/2025

आदरणीय अभिभावक तथा बिद्यार्थी भाईबहिनीहरु।
देहाय बमोजिम सुचनाका आधारमा भोलि देखि नै बिधालयको पठन पाठन नियमित हुने जानकारी गराउदछु ।
(प्रधानाध्यापक)
ललितपुर महानगर अन्तर्गतका सबै सामुदायिक, संस्थागत तथा गुठिव्दारा सञ्चालित विद्यालयहरू(बाल विकास केन्द्र समेत) का प्रअ/ प्रिन्सिपलज्यूहरू, नमस्कार !!
देशमा उत्पन्न विषम परिस्थितिका कारण जारी भएको निषेधाज्ञा तथा कर्फ्यू आदेशले गर्दा महानगरपालिका अन्तरगतका विद्यालयहरू तथा शैक्षिक संस्थाहरू बन्द रहेको कुरा सर्वविदितै छ ।हाल अवस्था सामान्य बन्दै गईरहेको र निषेधाज्ञा तथा कर्फ्यू समेत स्थगन भएको हुंदा मिति २०८२ भाद्र २९ गते आईतबारदेखि सबै विद्यालयहरू तथा शिक्षण संस्थाहरू यथावत रूपमा सञ्चालन गरी नियमित पठनपाठनका गतिबिधिहरू अगाडी बढाउनु हुन अनुरोध छ ।
ललितपुर महानगरपालिका, शिक्षा महाशाखा

महानगरपालिकाको सूचनाअनुसार भाद्र २६ र २७ गते बिधालयको पठनपाठन बन्द रहनेछ।
10/09/2025

महानगरपालिकाको सूचनाअनुसार भाद्र २६ र २७ गते बिधालयको पठनपाठन बन्द रहनेछ।

10/09/2025

आदरणीय अभिभावक तथा बिद्यार्थी भाईबहिनीहरु।
ललितपुर महानगरपालिका बाट प्राप्त सुचना तथा देशमा उत्पन्न परिस्थिति र सुरक्षा प्रतिकुलताका कारण मिति २०८२ भाद्र २६ र २७ गते विद्यालयको पठनपाठन बन्द रहने कुरा सम्पुर्ण विद्यार्थी, शिक्षक तथा अभिभावकमा जानकारी गराइन्छ । प्रतिकुल अवस्थामा धैर्यता र संयमता अपनाउन सबैमा अनुरोध छ । 🙏

Address

Tri-padma
Lalitpur

Opening Hours

Monday 06:00 - 16:30
Tuesday 06:00 - 16:30
Wednesday 06:00 - 16:30
Thursday 06:00 - 16:30
Friday 06:00 - 16:30
Sunday 06:00 - 17:00

Telephone

+97715421457

Website

Alerts

Be the first to know and let us send you an email when Tri-Padma Vidhyashram Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Tri-Padma Vidhyashram Secondary School:

Shortcuts

Share

Category