07/12/2021
🤣फुलँदेकी आमा को च्यालेन्ज आयो है त ! अब त केटाहरु फटाफट् मैदान मा उत्रिनु पर्यो !
✴सहभागीताको लागी tiktok page को pinned video मा Male ra Female Music मा जान सक्नु हुन्छ ।
📌📌https://www.tiktok.com/
📌नियमहरु :
✅पुरुष तथा महिला दुबैले सहभागिता जनाउन सकिने छ ।
✅सबै जातजाती र उमेर समुहले सहभागिता जनाउन सकिने छ ।
✅सुम्निमा कलेक्सनको tiktok Account मा गएर Pinned गरिएको दुईवटा भिडियो मध्ये पुरुषको Music प्रयोग गरेर पुरुष प्रतियोगिले र महिलाको Music प्रयोग गरेर महिला प्रतियोगिले भिडियो बनाउनु पर्नेछ अन्यथा भिडियो मान्यहुने छैन।
✅Tiktok भिडियो किराँती सँस्कृतिको प्रतिनिधित्व गर्ने पहिरनमा बनाउनु पर्ने छ।
✅भिडियो बनाईसकेपछि आफ्नै Tiktok Account मा पोष्ट गर्नुपर्ने र अनिबार्य र प्रयोग गर्नुपर्ने छ।
✅प्रत्येक सहभागिले सुम्निमा कलेक्सनको page/ Instagram/ Youtube/ Tiktok Follow Subscribe गर्नुपर्ने छ,अन्यथा भिडियो मान्य हुने छैन।
✅ प्रत्येक प्रतियोगिको भिडियो सुम्निमा कलेक्सनको page / Youtube / Instagram /Tiktok मा post गरिने छ उक्त भिडियो अनिबार्य Share गर्नुपर्ने छ।
❤Tiktok को LOVE REACT र यी माथिको सम्पुर्ण नियमहरुको पालनाको आधारमा बिजेता धोषणा गरिने छ।🧏♀️बिजेता महिला १ र 🧏 पुरुष १ धोषणा गरिने छ।
💁♀️ बिजेता महिलाले रु.२५,०००/- र पुरुषले रु.१५,०००/- बराबरको Gifthamper🎁 ( बिजेताको छनौटमा)सुम्निमा कलेक्सनको तर्फबाट प्राप्त गर्नेछ।
💁♀️ सबैभन्दा राम्रो र कलात्मक टिकटक बनाउने दुइ जाना ( १ पुरुष, १ महिला ) लाई रु. १०/१० हजार बराबर को Gifthamper🎁 ( बिजेताको छनौटमा) सुम्निमा कलेक्सनको तर्फबाट प्राप्त गर्नेछ।
🎯बिजेता घोषणा षौष १६ गते सुम्निमा कलेक्सनको सम्पुर्ण Social Media को Live मार्फत गरिने छ।
✅आबश्यकिय नियम,समय स्थान आयोजकले परिमार्जन
गर्न सक्नेछ।
🍁अन्तिम निर्णय आयोजकको हुनेछ।
🙏🙏धन्यवाद।