New Modern

New Modern Parental & loving school with muddy handicraffts For helpless and poor students

02/04/2026

कुन प्रदेशमा कति परीक्षार्थीले SEE परीक्षा दिँदै छन्।
कोशी: ५० हजार ४४७
मधेश : ९० हजार २४३
बागमती : १ लाख ९ हजार ५१३
गण्डकी : ४३ हजार ९७२
लुम्बिनी : ९१ हजार ८०२
कर्णाली : ३९ हजार ७६९
सुदूरपश्चिम : ५४ हजार ६३५

SEE परीक्षा तालिका
१९ गते : अनिवार्य अंग्रेजी
२० गते : अनिवार्य नेपाली
२२ गते : अनिवार्य गणित
२३ गते : विज्ञान
२४ गते : सामाजिक अध्ययन
२५ गते : ऐच्छिक प्रथम खण्डका सबै विषय
२६ गते : ऐच्छिक द्वितीय खण्डका सबै विषय
२७, २८, २९ गते : प्राविधिक धारका बाँकी विषय

02/04/2026

Admission

29/03/2026
24/03/2026

Admission Open from PG Nursery to Nine

26/01/2026

Watch, follow, and discover more trending content.

For your child to be creative student Admission Open !PG, Nursery, LKG & UKG
22/01/2026

For your child to be creative student
Admission Open !
PG, Nursery, LKG & UKG

विद्यार्थीहरू ले कक्षा कोठामा बनाएको रङ्गोलीहरूको एक प्रयास
19/10/2025

विद्यार्थीहरू ले कक्षा कोठामा बनाएको रङ्गोलीहरूको एक प्रयास

10/09/2025

आदरणीय शिक्षाप्रेमी अभिभावक ज्यूहरू, विद्यार्थी भाइबहिनी / छोराछोरीहरू तथा शिक्षक कर्मचारी मित्रज्यूहरू,

नमस्कार

देशको विषम परिस्थिति तथा प्रतिकुल सुरक्षा संवेदनशिलताका कारण ललितपुर जिल्ला प्याब्सन को सूचना अनुसार मिति २०८२ भाद्र २६ र २७ गते हाम्रो विद्यालय ( न्यू मोर्डन इङ्गलिस एकेडेमी ) बन्द रहने जानकारी गराउँदछौँ।

मध्य / दोस्रो त्रैमासिक परीक्षा नजिकै आईरहेकोले आफ्ना नानी-बाबुहरुलाई घरमा आफ्नो प्रत्यक्ष निगरानीमा पाठ्यपुस्तक पढ्ने वातावरण मिलाइदिनुहुन समेत अनुरोध गर्दछौँ। परिस्थितिको मूल्याङ्कन गरी आगामी योजनाहरू बनाउँदै शिक्षण कार्य सुचारु गरिने व्यहोरा समेत सम्पूर्णमा अनुरोध गर्दछौँ। यहाँहरू सबै सचेत र सुरक्षित रहनुहोला ।

न्यू मोर्डन इङ्गलिस एकेडेमी विद्यालय प्रशासन

२०८२ भाद्र २५ गते

Address

Dhapakhel, Chautara-Harisiddhi Marg
Lalitpur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when New Modern posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category