Moonlight Education - लगनखेल

Moonlight Education - लगनखेल Real Exam Experience UBT Exam Of eps-topik Korea

08/06/2026

Chapter 14 (culture and information)

New admission Special Offer for Korean language Classes Moonlight Education HubLagankhel - LalitpurSpecial Offer Availab...
02/06/2026

New admission Special Offer for Korean language Classes
Moonlight Education Hub
Lagankhel - Lalitpur
Special Offer Available......
Classes ;
Morning = 6:00, 7:00, 8: 00
Day = 12:00, 1:00
Evening = 4:00, 5:00
विशेषताहरु :-
✅ भर्ना अगाडी trial गर्न सकिन्छ।
✅ अनुभबी प्रशिक्षक द्वारा पढाईनेछ।
✅ free UBT को ब्यावस्था छ।
✅ Every Friday Paper Exam
call : 9840188673, 9869051750

24/05/2026

Agriculture तर्फ उतिर्ण सबै EPS पासरहरु कोरिया जाने सम्भावना !

यसपटक माग संख्या (Quota) अनुसार मात्रै पास गराइएको र रोस्टरमा पुराना UBT पासरहरू नरहेको कारण Agriculture तर्फ उतिर्ण भएका अधिकांश EPS पासरहरूले चाँडै नै कोरिया जाने अवसर पाउने सम्भावना देखिएको छ।

विगतमा जस्तो पास भएर लामो समय सम्म रोस्टरमा रहदापनि कोरिया जानबाट बन्चित हुने अवस्थ निकै कम हुने अनुमान गरिएको छ।

21/05/2026

सन् २०२६ का लागि दोश्रो चरणको विदेशी कामदार छनौट प्रक्रिया (Issue) अन्तर्गत Manufacturing तर्फ भोली 2026 May 22 बाट छनौट कार्य सुरु हुँदैछ। Agriculture & Livestock तर्फ भने Manufacturing तर्फ छनौट कार्य समाप्त भएपछि 2026 June 01 बाट छनौट कार्य सुरु हुनेछ। छनौट कार्य नेपाली समयानुसार बिहान ५:४५ बजेदेखि दिउँसो १:४५ बजेसम्म सञ्चालन हुनेछ।

रोष्टरमा रहनुहुने सम्पुर्ण व्यक्तिहरूमा धेरै धेरै शुभकामना ❤️🎉
moonlight education lagankhel

20/05/2026

CHAPTER 8 문화 와 정보 EPS-TOPIK NEW COURSE BOOK, GANESH BAJAGAIN

Address

Lagankhel Buspark
Lalitpur
44600

Alerts

Be the first to know and let us send you an email when Moonlight Education - लगनखेल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category