जुँगेदाइको कोठा
Author Balkoseli Group and Niraj Balami
Illustrators Sujan Chitrakar
Publisher Room to Read
जुँगेदाइको कोठा” जुँगेदाइ भन्ने एकजना मानिसको कथा हो । ऊ आफ्नो कोठा सफा राख्तैन । उसको कोठा ठूलो छ तर फोहर छ । उसका सामानहरु जथाभाबी फालिएका छन् । फालिएका सामानहरु ठीक–ठीक ठाँउमा नराखिदिनाले रिसाएका छन्, चिढिएका छन् । जुँगेदाइका सामानहरु आपसमा छेकिने र ठोकिने हुँदा बरोबर बाझ्ने गर्छन्।एक दिन जुँगेदाइका सामानहरुले तिनका आफ्ना जटिल समस्याहरु सुल्झाउने उपायको खोजी गरे । तिनीहरुले जुँगेदाइका खराब बानीबेहोरा बारे सजग पार्दै जुँगेदाइलाई लेख्न पयो भनी कलमसित अनुरोध गरे । कलमले भने जुँगेदाइबाट आफू नसमातिईकन आफूले केही पनि लैख्न सक्तिनँ भन्यो । त्यसबेला जुागे दाइले तिनीहरुको कुराकानी सुटुक्क सुन्छ र उसले आफ्नो गल्ती मनमनै महसुस गर्छ । त्यस दिनदेखि जुँगृदाइले आफ्ना सामानहरु ठीक–ठीक ठाँउमा राख्ने र कोठा सफा गर्ने निधो गर्छ ।
Yala Kids Channel
Follow and Subscribe for more videos
फेसबुक : https://www.facebook.com/Yalakids
टि?
Nepali Folk Stories | सुनके शी नानी | Nepali Katha | Bal Katha
सुनके शी नानी
written by Yamuna Parajuli Adhikari
Illustrations byPrajjwal Thapa Magar
Published by The Asia Foundation - Let's Read
Narrated by : Naina Stha
Original Story
सुनके शी नानी, Author: Yamuna Parajuli Adhikari.
Illustrator: Prajjwal Thapa Magar. Published by
The Asia Foundation - Let’s Read, © The Asia
Foundation - Let’s Read. is published under a License.
टिप्पणीहरू:लाेककथाहरूकाे सर्वमान्य जहाँ पनि एउटै स्वरूप नहुन सक्छ । प्रस्तुत हुने समुदाय, श्राेता,कथावाचककाे स्तर , स्थानीय परिवेश जस्ता कारणले एउटै कथाका पनि ठाउँअनुसारका केही फरक स्वरूप पाइन्छन्। त्यसमा पनि यो कथा बालाेपयाेगी हुने गरी पुनर्लेखन गरिएको हो । बालमैत्री बनाउने क्रममा यहाँ कतिपय सन्दर्भहरूमा केही परिवर्तन भएका हुन सक्छन् । लाेककथालाई आधार बनाएर अन्य केही पक्षहरू थपघट भएका पनि हुन सक्छन् ।त्यसैले विज्ञहरूले यसलाई यही रूपमा बुझिदिन हुन र ग्रहण गरिदिन हुन विनम्र अनुराेध गर्दछाैँ ।
तीन साना बिरालाहरू
तीन साना बिरालाहरू छिमेकी कुकुरसित डराउछन्। वास्तबमा कुकुर उनीहरुसँग खेल्न चाहन्छ। तर उसलाई देख्न साथ बिरालाहरू भागी हाल्छन्। तपाईको विचारमा ती बिरालाहरू कुकुरसित किन डराएका होलान्?
Translated by Room to Read
Original story កូនឆ្មាបី by Chou Chinith
Illustrators Youm Kosal
Publisher Room to Read
Narrator : Naina Stha
Story Attribution:
This Story: तीन साना बिरालाहरू is translated by Room to Read . The © for this translation lies with Room to Read, 2013. Some rights reserved. This video is released under a license.. Derived from: 'The Three Little Kittens', by Magdalena Cooper . © Room To Read , 2013. Some rights reserved. Released under a license. Based on Original story: 'កូនឆ្មាបី', by Chou Chinith . © Room to Read , 2013. Some rights reserved. Released under a license. This story may have intermediate versions between the root and parent story. To see all versions, please visit the links.
Nepali Stories | छट्टु स्यालको चोर्ने दाउ | Stories for Kids | Bed Time Stories | Story Time
Publisher:The Asia Foundation - Let's Read
Written by : Mandira Madhushree.
Illustrator:Alina Chhantel
Editor:Dr. Dhruva Ghimire
Contributor:Bandana Tulachan अनुराधा
Narrated by: Rashmi Karki
Notes:लाेककथाहरूकाे सर्वमान्य जहाँ पनि एउटै स्वरूप नहुन सक्छ । प्रस्तुत हुने समुदाय, श्राेता,कथावाचककाे स्तर , स्थानीय परिवेश जस्ता कारणले एउटै कथाका पनि ठाउँअनुसारका केही फरक स्वरूप पाइन्छन्। त्यसमा पनि यो कथा बालाेपयाेगी हुने गरी पुनर्लेखन गरिएको हो । बालमैत्री बनाउने क्रममा यहाँ कतिपय सन्दर्भहरूमा केही परिवर्तन भएका हुन सक्छन् । लाेककथालाई आधार बनाएर अन्य केही पक्षहरू थपघट भएका पनि हुन सक्छन् ।त्यसैले विज्ञहरूले यसलाई यही रूपमा बुझिदिन हुन र ग्रहण गरिदिन हुन विनम्र अनुराेध गर्दछाैँ ।
Original Story
छट्टु स्यालको चोर्ने दाउ, written by Mandira Madhushree. Illustrations by Alina Chhantel. Published by The Asia Foundation - Let's Read is published under license.
Shrestha Shameera Let's Read Nepal
भूकम्पको बारेमा जानौं! | Let's Learn About Earthquake | Earthquake Safety
मीना भूकम्पदेखि डराउँछिन। यदि उसको गाउँमा पनि भूकम्प गयो भयो भने के गर्नुपर्छ भनेर मीनाले सोधपुछ गर्छिन् ।
भूकम्पको बारेमा जानौं!
Author : UNICEF
Publisher :UNICEF
The Asia Foundation: Let's Read
Narrator: Rashmi Karki
टिप्पणीहरू:मीना सञ्चार पहल युनिसेफले सन् १९९० दशकमा लैङ्गिक समानता, बाल अधिकार, शिक्षा, संरक्षण र विकास सम्बन्धी महत्वपूर्ण सन्देशहरू प्रदान गर्न र दक्षिण एसियाभरिका बालिकाहरु, उनीहरूका परिवार र समुदायलाई एनिमेटेड फिल्महरू, पुस्तकहरू र रेडियो श्रृंखलाहरू मार्फत प्रेरणा दिनको लागि आरम्भ गरेको थियो।
Let's Read
आँखी झ्याल | Folk Stories | Folk Stories From Nepal | Stories For Children | Nepali Katha | The Lattice Window | Nepali Folk Stories
Nepali Folk Stories
आँखी झ्याल
Author : Midesh Maharjan
Illustrator: Keepa Manandhar / Dristi Manandhar
Publisher: The Asia Foundation - Let's Read
Editor: Yashu Shrestha
Narrator: Rashmi Karki
टिप्पणीहरू:लाेककथाहरूकाे सर्वमान्य जहाँ पनि एउटै स्वरूप नहुन सक्छ । प्रस्तुत हुने समुदाय, श्राेता,कथावाचककाे स्तर , स्थानीय परिवेश जस्ता कारणले एउटै कथाका पनि ठाउँअनुसारका केही फरक स्वरूप पाइन्छन्। त्यसमा पनि यो कथा बालाेपयाेगी हुने गरी पुनर्लेखन गरिएको हो । बालमैत्री बनाउने क्रममा यहाँ कतिपय सन्दर्भहरूमा केही परिवर्तन भएका हुन सक्छन् । लाेककथालाई आधार बनाएर अन्य केही पक्षहरू थपघट भएका पनि हुन सक्छन् ।त्यसैले विज्ञहरूले यसलाई यही रूपमा बुझिदिन हुन र ग्रहण गरिदिन हुन विनम्र अनुराेध गर्दछाैँ ।
The village of Kipu has a problem. A ghost is stealing children through the windows of their homes. Can the villagers come up with a plan to stop the ghost?
Let's Read
►Subscribe for More Nepali Stories, learning videos and nursery rhymes for Kids : https://bit.ly/2yoU772
✿ Story:
✿ Animator: Yala Kids Channel Team
Animator:
Voice Credit:
Remember to hit the like button and subscribe for more Nepali Stories, fairy tales, and learning videos for kids
Welcome to the Yala Kids Channel. Here you could find Nepali Stories, different learning videos, and nursery rhymes. Enjoy and don't forget to subscribe.
किताब खाने मुसो | Kitab Khane Muso | बाल कथा | Nepali Story | Bedtime Story | Bal Katha
चङ्खे मुसो किताबका पानाहरू खान छोड्दैन । मीनालाई आफ्ना किताबहरू चङ्खेबाट कसरी बचाउने भन्ने चिन्ता छ । के उनले आफ्ना किताबहरू चङ्खेबाट बचाउन सक्लिन् ?
Story : किताब खाने मुसो
Original story The Book-Eating Rat by Sinai Mbewe
Illustrated by : Nelson Mwengwe
Publisher : Room to Read
Narrated by : Rashmi Karki
This video material originated from किताब खाने मुसो, Written by Sinai Mbewe, Illustrated by Nelson Mwengwe, Published by Room to Read is licensed.
31/01/2022
Congratulation To The Winners:
Total Like and Comments:
1st Position: रिभा न्यौपाने - 213
2nd Position: आभा शर्मा - 193
3rd Position: श्लोक शाक्य - 150
Thank you all for participating in the Story Telling competition.
Thank you, parents, and everyone for supporting and motivating the participants.
We would also like to announce that the remaining participants will also be awarded consolation prizes.
Everyone is a winner.
Please message us for further details.
30/01/2022
कथा : बाज र काग
प्रकासक : एडुकेशनल पब्लिशिंग हाउस
कथा वाचक :सबिना थापा
उमेर : १२
कक्षा : ६
बाल कथा वाचन प्रतियोगिता 2021
Remember to hit the like button and follow for more Nepali Stories, fairy tales, and learning videos for kids
कथा: भ्यागुता की आमा र गाई
नेपाल संस्करण प्रकासक : एडुकेशनल पब्लिशिंग हाउस
कथा वाचक: दीपशिखा प्रधान
वर्ष: १२, कक्षा - ६
बाल कथा वाचन प्रतियोगिता 2021
कथा : मुसो र बिरालो
लेखक: तेज प्रकाश श्रेष्ठ
कथा वाचक : सिमा श्रेष्ठ
उमेर : ११
कक्षा: ६
बाल कथा वाचन प्रतियोगिता 2021
Remember to hit the like button and follow for more Nepali Stories, fairy tales, and learning videos for kids
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Address
Kupondole
Lalitpur
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |