Bal Chandra Luitel

Bal Chandra Luitel Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bal Chandra Luitel, Tutor/Teacher, Kathmandu University School of Education, Lalitpur.

कुनै निर्णय लिँदा तथ्याङ्क वा प्रमाण हेरेर निर्णय लिनु उचित हुन्छ। गणितमा अहिले प्रश्न पत्रको ढाचाले तुलनात्मक हिसाबले क...
28/10/2024

कुनै निर्णय लिँदा तथ्याङ्क वा प्रमाण हेरेर निर्णय लिनु उचित हुन्छ। गणितमा अहिले प्रश्न पत्रको ढाचाले तुलनात्मक हिसाबले कम बिद्यार्थी फेल भएको देखाउँछ। हेरौ तः
Ima Narayan Shrestha Mahashram Sharma Ganesh Prasad Bhattarai Lekha Poudel

24/10/2024

हाम्रा उच्चशिक्षा प्रदायकहरूले तुरून्तै आफ्नो प्राज्ञिक परीक्षण गर्नु जरूरी देख्छु। आफ्ना पाठ्यक्रम, सिकाई बिधि, मूल्याङ्कन र पूर्वाधार (मानव र मानवेत्तर)हरूको आँकलन गर्नु त छदैछ, आफ्नो विश्वविद्यालय किन खोलिएको हो, कुन उदेश्यका लागि उच्चशिक्षा चाहिएको हो, हामीलाई शिक्षामा परिवर्तन किन र केका लागि आवश्यक हो जस्ता बिषयमा बिषद छलफल गर्नु जरूरी छ।
तेस्रो विश्वका उच्च शैक्षिक संस्थाहरूका लागि अहिलेको चुनौतिले नयाँ बाटो निर्माण गर्नु जरूरी छ। हाम्रो असफलतालाई स्वीकार्नु जरूरी छ। कुनैबेला राष्ट्रबिहिन राष्ट्रबिहिन राष्ट्रपति मिखाइल गोर्बाचेभ बनेजस्तै हामी पनि बिद्यार्थीबिहिन सँस्थाका प्रमुख हुनेदिन धेरै टाढा छैन।

यसलाई अवसरका रूपमा लिएर काम गर्ने हो भने भविष्य कोर्न सकिन्छ। अरूले पस्किएको ग्रहण गर्ने उपभोक्ता हुने कि अरूलाई आफ्नो कुरा सुन्ने र ग्रहण गर्ने बनाउने? अवस्यम्भावी ब्रेकडाउनलाई रोक्न धेरै मेहेनत गर्नु जरूरी छ र त्यो क्षमता पनि आवश्यक छ!

23/10/2024

अहिले हाम्रो अनुसन्धान समूहमा करिब १५ वटा "कथित" नयाँ धारणामा काम भैराखेका छन्। अन्तर्राष्ट्रिय जर्नल (र्याङ्कमै परेका)मा प्रकाशित भएका छन् र हुने क्रममा छन्। तर यीनीहरूको जन्मदाता हामीनै हो भन्दैनौ कारण हामीले अगाडी ल्याएका धारणा कुनै न कुनै कालखण्डमा कतै न कतै मानव चेतनामा थिए। आधुनिक ज्ञान उत्पादन प्रणालीले पनि लेखकिय सिमितताको कुरा गर्छ।

अवधारणाहरू हरेक ५ बर्षमा पुनर्नवीकरण गर्नुपर्छ भनिन्छ। शब्दार्थ र भावार्थमा परिवर्तन भैरहन्छ। प्रमाणहरूमा परिवर्तन आइरहन्छ।

पूर्वीय परम्परामा त झन कति अवधारणाहरूको लेखकियता नै हुदैन। बेद, धम्मपद, मुन्धुमका लेखक छैनन्। धामी बस्ने बिधिका लेखक छैनन्। मानव चेतनाको समष्टीरूप नै धारणाहरूको बिकास हुदै गएको हो।

हाम्रो लेखकियता समय, समाज र ब्यक्तिगत सिमिततामा देखिने र हराउने हो।

गएको अक्टोबर ११, १२, १३ तिन दिन बेलुका र राति अबेरसम्म योगिक स्टडिज्ले आयोजना गरेको योगबिद्या सम्मेलन https://www.yogics...
14/10/2024

गएको अक्टोबर ११, १२, १३ तिन दिन बेलुका र राति अबेरसम्म योगिक स्टडिज्ले आयोजना गरेको योगबिद्या सम्मेलन https://www.yogicstudies.com/yogavidya-2024 मा सहभागी भईयो। काठमाडौं र नेपाल धेरैपटक सन्दर्भमा आए। अनुसन्धात्मक प्रस्तुतिहरू बेजोड थिए। यो सम्मेलन भैरहँदा नेपाल संस्कृत विश्वविध्यालय र लुम्बिनि विश्वविद्यालयले यस्तै काम गराए हुन्थ्यो भन्ने लाग्यो। बिद्यावारीधीमा नेपालको योग, तन्त्र, ध्यान, र ज्ञान पद्दतिमा अनुसन्धान गर्ने राम्रा किताबहरू निकाल्नेहो भने विश्वविद्यालयले दाताहरूपनि सजिलै पाउने थियो। शायद यी विश्वबिद्यालय यसैका लागि खोलिएका होलान्।

A free 3-day online conference featuring the latest research in Yoga Studies.

12/10/2024

Happy Bijaya Dashami 2081 to one and all. May this festival inspire all of us to cultivate diligence, knowledge, wisdom and humility!

This is happening!
10/10/2024

This is happening!

An experiment with AI. NotebookLM eulogizes this way:
09/10/2024

An experiment with AI. NotebookLM eulogizes this way:

Listen to Google AI Podcast by BalChandra Luitel on

Gratitude
06/10/2024

Gratitude

Gratitude message to one and all

Shameful self promotion: Dr Bal Chandra Luitel is a Professor and Dean of the School of Education. Dr Luitel's research ...
25/09/2024

Shameful self promotion:

Dr Bal Chandra Luitel is a Professor and Dean of the School of Education. Dr Luitel's research aims to address the protracted problem of culturally decontextualized STEM education faced by Nepali students. Dr Luitel coordinated a transformative education project - Rupantaran (2016-2023) - that aimed at engaging researchers to bring forth narratives unfolded during their immersion in a school transformation process via resistant and reconstructive epistemologies armed with new analytics arising from dialectical, metaphorical, poetic, and narrative logics and genres for conceiving, expressing, and implementing visions of holistic (place-based, inclusive and life-affirming education) in Nepal. Dr Luitel has interests in community-university partnerships, future education, post/qualitative inquiry, STEAM education, and transformative learning, to name but a few. His works can be found at

Professor, Department of STEAM Education, Kathmandu University, Nepal - Cited by 1.878 - STEAM Education - Transformative Research - Mathematics Education

Tomorrow-Kathmandu University School of EducationKathmandu University, DhulikhelContinuing and Professional Education Pr...
25/09/2024

Tomorrow-
Kathmandu University School of Education
Kathmandu University, Dhulikhel
Continuing and Professional Education Program

Address

Kathmandu University School Of Education
Lalitpur
6250

Alerts

Be the first to know and let us send you an email when Bal Chandra Luitel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Bal Chandra Luitel:

Shortcuts

Share

Category