West Wing Secondary School / College

West Wing Secondary School / College Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from West Wing Secondary School / College, School, Lalitpur.

https://www.facebook.com/share/p/1D59stkSsK/
14/05/2026

https://www.facebook.com/share/p/1D59stkSsK/

ललितपुर- वेस्ट विङ्ग माध्यमिक विद्यालयले आफ्नो २१औँ एसईई (कक्षा १०) र ७औँ एसएलसीई (कक्षा १२) ब्याच २०८२ का विद्यार्....

धन्यवाद शिक्षा पेज !
12/05/2026

धन्यवाद शिक्षा पेज !

महालक्ष्मी नगरपालिका वडा नं. ८ मा अवस्थित व॓ष्ट विङ्ग माध्यमिक विद्यालयबाट २०८२ सालको एस.ई.ई. परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू शतप्रतिशत उत्तीर्ण हुनुका साथै एक जना विद्यार्थीले उत्कृष्ट ४.० GPA प्राप्त गर्न सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।
यस गौरवपूर्ण उपलब्धिका पछाडि विद्यार्थीहरूको निरन्तर मेहनत, अभिभावकज्यूहरूको अमूल्य साथ र सहयोग, साथै शिक्षक तथा कर्मचारीज्यूहरूको अथक परिश्रम रहेकोप्रति विद्यालय परिवार हार्दिक सम्मान व्यक्त गर्दछ। साथै, विद्यालयका संस्थापक गुठीयार, विद्यालय व्यवस्थापन समिति, अभिभावक–शिक्षक संघ, सम्पूर्ण अभिभावकज्यूहरू, शिक्षक तथा कर्मचारीज्यूहरूलाई यस सफलतामा महत्वपूर्ण योगदान पुर्‍याउनु भएकोमा विशेष धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।
अन्त्यमा, उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूको उज्ज्वल भविष्य, उत्तरोत्तर शैक्षिक प्रगति तथा सफल जीवनको हार्दिक शुभकामना व्यक्त गर्दै आगामी दिनहरूमा अझ उत्कृष्ट सफलता हासिल गर्न प्रेरणा र ऊर्जा प्राप्त भइरहोस् भन्ने कामना गर्दछौँ। धन्यवाद।

11/05/2026
10/04/2026

आदरणीय अभिभावक ज्यु
सादर नमस्कार !
विषयः वार्षिक परीक्षा २०८२ को नतिजा वितरण मिति परिवर्तन सम्बन्धमा ।

यस विद्यालयमा अध्ययनरत् कक्षा प्ले ग्रुप देखि ९ सम्मको वार्षिक परीक्षा – २०८२ को नतिजा वितरण केही प्राविधिक कारणले मिति २०८३ साल बैशाख ५ गते शनिबारका दिन बिहान ८ बजेदेखि १० बजेसम्म हुने जानकारी गरिन्छ । साथै मिति परिवर्तनबाट हुन गएको असहजताका लागि क्षमा प्रार्थी छौं । धन्यवाद !
प्रधानाध्यापक

14/12/2025

ललितपुर । महालक्ष्मी–८, लुभुस्थित वेस्ट विङ सेकेण्डरी स्कुलको रजत जयन्ती तथा २५औँ वार्षिक अभिभावक दिवस शनिबार भ....

13/12/2025

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

13/09/2025

आदरणीय अभिभावकज्यू
सादर नमस्कार!
नेपाल सरकारले कर्फ्यु तथा निषेधाज्ञा हटाइसकेको कारण र विद्यार्थीहरूलाई पठनपाठनमा सहजीकरण गर्न मिति २०८२ साल भाद्र २९ गते आइतबार बिहानी अतिरिक्त कक्षाहरू सहित सम्पूर्ण कक्षाहरू (पि.जी देखि १० सम्म) दिउॅसो १ बजेसम्म पठनपाठन हुने र नयाँ परीक्षा तालिका दिई मिति २०८२ साल भाद्र ३० गते सोमबारदेखि दोस्रो आन्तरिक मूल्याङ्कन परीक्षा सञ्चालन हुने सहर्ष जानकारी गराउन चाहन्छौं। धन्यवाद! - प्रधानाध्यापक

Dear parents due to some technical problem new link for live view is updated and shared below. Please use this new link ...
06/12/2024

Dear parents due to some technical problem new link for live view is updated and shared below. Please use this new link for live view our 24th Annual/Parents' Day 2081(2024) on 2081/08/22 (7th Dec. 2024)Saturday. Thank you!
Time: 9:40am Sharp

Share your videos with friends, family, and the world

Address

Lalitpur
0977

Opening Hours

Monday 09:15 - 16:30
Tuesday 09:15 - 17:00
Wednesday 09:15 - 17:00
Thursday 09:15 - 17:00
Friday 09:15 - 17:00
Sunday 09:15 - 16:30

Telephone

+97715580939

Alerts

Be the first to know and let us send you an email when West Wing Secondary School / College posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to West Wing Secondary School / College:

Shortcuts

Share

Category