Global Open Educational Academy

Global Open Educational Academy Largest Open Learning Center in Kathmandu Nepal. Private SEE/ +2 Class 8 Pass in 1 year. Private B.A./ M.A. Computer Classes: Basic, Diploma Course.

Language: Japanese/ Korean/ English
Tuition/ Coaching: All level all subjects.

16/06/2026

Admission Open!
Private SEE/+2/ Class 8 Pass in One year.









15/06/2026

Admission Open !










12/06/2026

नयाँ भर्ना खुल्यो !
SEE/+2 एक वर्षमै पास ।
कक्षा सञ्चालन भईरहेका छन्, आजै सम्पर्क गर्नुहोस् ।

11/06/2026

Admission Open !
SEE/+2 Pass in One Year.










Click to job

10/06/2026

Admission Open !

10/06/2026

आज पढ्न मन लागेन भनेर किताब बन्द गर्नुभएको छ भने…एक पटक आफ्नो भविष्य सम्झिनुस् ।
बाबुआमाको आशा सम्झिनुस् ।
आफ्नो सपना सम्झिनुस् ।
अहिले थाकेको जस्तो लाग्ला,
हारिएको जस्तो लाग्ला,
तर विश्वास गर्नुहोस्…
यही संघर्षले एक दिन तपाईंलाई भीडभन्दा फरक बनाउनेछ ।
साथीहरू, अहिले जहाँ मौका मिल्छ त्यहीँबाट सुरु गरौँ,
करार भए पनि, सानो जागिर भए पनि ।
खाली बस्नुभन्दा सिक्दै अघि बढ्नु राम्रो ।
रातभर नपढिएला,
तर हरेक दिन अलिकति भए पनि पढौँ ।
किनकि सफलता एकैचोटि आउँदैन,
धैर्य र मेहनतको हिसाब एक दिन जीवनले आफैँ फिर्ता दिन्छ ।
त्यसैले…
आज फेरि किताब समात्नुस् 📚
भोलि पछुताउनु नपरोस् ।
तपाईंको समय पनि अवश्य आउँछ… 🤍”

म शिक्षक

09/06/2026

नयाँ भर्ना खुल्यो !
कक्षा सञ्चालन भईरहेकाछन्, आजै सम्पर्क गर्नुहोस् ।

03/06/2026

के तपाइ S E E, +2 फेल वा ग्याप भएर चिन्तित हुनुहुन्छ ?

वा विभिन्न कारणले तपाइको पढाइ छुटेको छ ?

अब पढ्ने लेख्ने पालो तपाइको
आजै सम्पर्क गरी ढुक्क हुनुहोस् ।

नेपाल सरकार खुल्ला तथा बैकल्पिक विद्यालय

प्राइभेट S E E कोचिङ कक्षा
- कक्षा ८ पास गरि विभिन्न कारणले पढाइ रोकिएकाहरुका लागि ।

कक्षा ५ ६ ७ र ८ फेल वा ग्याप भएकाहरुका लागि १ वर्षमा कक्षा ८ पास गरि कक्षा ९ नपढि S E E पास गर्न सकिने ।

N I O S Plus Two एक वर्षमै पास – कक्षा एघार पढ्नु नपर्ने ।

सम्पर्क:
ग्लोबल एकेडेमी
फोन : 0 1-6-9-2-3-3-8-8, 9-8-5-1-1-7-5-3-1-8

पढ्ने लेख्ने कुरा कहिल्यै ढिला हुदैन ।

03/06/2026

Admission Open !!!

Address

Kumaripati
Lalitpur
0977

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Saturday 06:00 - 18:00
Sunday 06:00 - 18:00

Telephone

+9779851175318

Alerts

Be the first to know and let us send you an email when Global Open Educational Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Global Open Educational Academy:

Shortcuts

Share