26/07/2025
लुँखुसि टोलबाट बि .स २०८१ को एस.ई.ई मा पास हुने विद्यार्थीहरुलाई सम्मान कार्यक्रममा लूनिभा स्टेशनरीको तर्फ बाट उपहार वितरण गरियो ।
सम्पूर्ण उत्तीर्ण विद्यार्थीहरुलाई उज्ज्वल भबिस्य को हार्दिक शुभकामना ।
यस अवसरमा एस.ई .ई दिएका विद्यार्थीहरुलाई सबै स्टेशनरीहरुमा बिशेष डिस्काउन्ट रहेको जानकारी गराउदछौ ।
हामीलाई फोन वा मेसेज गर्न हाम्रो फेसबुक, इन्स्टाग्राममा सम्पर्क गर्नुहोस्, वा +९७७-०१५४५५६७०, ९८४०७९५०६५ मा कल गर्नुहोस्, वा सिधै हाम्रो पसलमा आउनुहोस्, साझा भवन, लगनखेलमा। मानसिक अस्पतालको ठिक अगाडि, साझा भवनको गेटसँग जोडिएको।