14/04/2020
नयाँ वर्ष २०७७ सालको उपलक्ष्यमा हाम्रा सम्पुर्ण प्रशिक्षार्थी, पुर्व प्रशिक्षार्थी , आर. सि .ई .सी रेटोरिक क्लवका सदस्यहरु लगायत सम्पुर्ण नेपालीहरुमा सु स्वास्थ , सुख, शान्ति, समृद्धि एवं प्रगतिको कामना सहित हार्दिक मंगलमय सुभकामना व्यक्त गर्दछौ ।