Suneel Shrestha

Suneel Shrestha Managing Director of RARAnet Computer Sales & Services

04/11/2018

Happy Tihaar

River Walk
11/07/2017

River Walk

03/05/2017

एउटा बोर्डिङ स्कुलले
आफ्ना विद्यार्थीहरुको
ग्रुप फोटो खिच्ने भयो,,,

प्रिन्सिपलले फोटोग्राफरलाई भने:-

"प्रति फोटो रु. 40/- त बढीभयो,
अलिक मिलाउनुस् न"

फोटोग्राफर:- सर चलेको रेट त 50/- हो,
ठिकै छ म हजुरकोलागी 35/- सम्म
गरीदिउला !

प्रिन्सिपल:- 35/- हैन,,,
600 विद्यार्थी छन,,,
30/- गर्नुस् !

फोटोग्राफर:- ok सर !

अब प्रिन्सिपलले
सबै क्लास टिचरलाई
बोलाएर भने:-
"सबै विद्यार्थीलाई ग्रुप फोटोको लागी
भोली रु. 60/- ल्याउन भन्नुहोला !"

क्लास टिचर कक्षा कोठामा गएर:-

"भोली तिमीहरुको ग्रुप फोटो खिच्ने
कार्यक्रम छ,,,
भोली घरबाट रु. 100/- लिएर आउने !

विद्यार्थीहरु आपसमा खासखुस गर्न थाले:-

"बजारमा 50/- मा खिच्ने फोटो
यहाँ 100/- ?
यो सब टिचर र फोटोग्राफर
को मिलोमतो हो,,,
भलाईको त जमाना नै छैन"

विद्यार्थी (आमा सँग):-

"मम्मी भोली स्कुलमा ग्रुप फोटो खिच्ने रे,,,
रु. 150/- चाहियो !"

आमा:- 150/- चाहियो रे ?
हैन यो स्कुलले कती लुट्न सकेको ?
कहिले के भनेर पैसा माग्या छ,,,
कहिले के भनेर पैसा माग्या छ,,,
छ्या ! नसक्ने भएँ म त !

पख भरे तेरो बाबा आएसी मागीदिउँला !

आमा (बाबा सँग):- स्कुलमा फोटो खिच्न 200/-
चाहियो रे बाबुलाई !

!

!

!

अनी कसरी अन्त्य हुन्छ भ्रस्टचार ???
👅
FB bata copy paste.

03/05/2017

Shuva Din !!!
Good Day !!!

25/09/2014

२०७१ सालको विजयादशमी, दिपावली तथा छठको पावन अवसरमा तपाईंको जीवनमा सुख, शान्ति, समृद्धी र उत्तरोत्तर प्रगतिको लागी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । साथै, देवी दुर्गा, लक्ष्मी र सरस्वतीले मनको मैलो हटाई सदभाव र सहिष्णुता प्रदान गरुन भन्ने शुभेच्छा प्रकट गर्दछु !!!!

14/09/2014

आफ्नो शुभकामना र शुभाषिशले मेरो जन्मदिनलाई सार्थक , शुभ एवम् उल्लासमय बनाइदिनु भएकोमा तपाई प्रिय साथी, शुभेच्छुक, अग्रज तथा आफन्तजनमा हार्दिक कृत्ज्ञता एवम् आभार ।

Happy Tihar.......................
31/10/2013

Happy Tihar.......................

Bhailini Aayo Aangana-Happy Tihar To All

13/01/2013

Address

Lalitpur Metropolitan
Lalitpur
977

Website

Alerts

Be the first to know and let us send you an email when Suneel Shrestha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Suneel Shrestha:

Shortcuts

Share

Category