07/09/2026
बाढी तथा डुबानका कारण ज्यान गुमाउनु भएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ।
यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौँ।
साथै, यस विपद्को सामना गरिरहनुभएका सम्पूर्णमा धैर्य, साहस र सुरक्षित रहनका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौँ। 🙏🕯️