Nepal Public Campus Association

Nepal Public Campus Association जनस्तरबाट संचालित सामुदायिक क्याम्प?

05/03/2023
त्रिभुवन विश्वविद्यालयका उप-कुलपति प्रा.डा. धर्मकान्त बास्कोटाकी ममतामयी आमा खिमादेवी बास्कोटाको १०२ बर्षको उमेरमा मिति ...
27/05/2022

त्रिभुवन विश्वविद्यालयका उप-कुलपति प्रा.डा. धर्मकान्त बास्कोटाकी ममतामयी आमा खिमादेवी बास्कोटाको १०२ बर्षको उमेरमा मिति २०७९ ज्येष्ठ ६ गते असामयिक निधन भएको यस दुःखद घडीमा उहॉंको सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै दिवंगत आमाप्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछाैं।
अध्यक्ष
शिबराज सन्जेल
एवम्
नेपाल पब्लिक क्याम्पस संघ परिवार ।

28/12/2021

काठमाडौं, १२ पुस । नेपाल पब्लिक क्याम्पस संघले देशभरका सामुदायिक क्याम्पसहरूलाई समेटेर नेपाल पब्लिक विश्वविद्य...

08/08/2021

– झण्डै झण्डै बन्द हुने स्थितिमा पुगेको क्याम्पसमा अहिले ९ सय नौ विद्यार्थी अध्ययनरत छन् – एलओआई पाएको चार वर्ष भ....

बिज्ञप्ति।
01/08/2021

बिज्ञप्ति।

01/03/2021

नेपाल पब्लिक क्यामपस संघ कार्यसम्पादन समितिको बैठक संघका अध्यक्ष श्री शिवराज सञ्जेलको अध्यक्षतामा बसी निम्न निर्णयहरु गरियो ।
१) त्रि.वि डिन कार्यलयहरु बाट सम्बन्धन नविकरणको सुचना अएकोमा त्रि.वि. पदाधिकारीहरु संगको बैठकको सहमति अनुसार पूर्व सहमतिलाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त भएकोले अर्को सुचना प्रकाशित भए पछि मात्र सम्बन्धन नविकरण गर्न क्याम्पसहरु लाई अनुरोध गर्ने हाललाई नविकरण नगर्ने निर्णय गरियो ।
२) केन्द्रिय परिषदको बैठक आगामी चैत्र २७ गते ११ बजे आदिकवी भानुभक्त क्यापस दमौली, तनहुमा सम्पन्न गर्ने निर्णय गरियो ।
३) संघको केन्द्रिय कार्य समिति सदस्यमा कृष्ण न्यौपाने, वसन्तकुमार बराल, सुमन घिमिरे, डा. विरेन्द्र पुडासैनी, यज्ञराज गिरी, देवराज ढकाल, सुवास पन्त र लेखा समिति सदस्यमा कपिल कार्की लाई मनोनयन गर्ने निर्णय गरियो र कार्य सम्पादन समितिमा कृष्ण न्यौपाने, माया आचार्य,वसन्तकुमार बराल, सुमन घिमिरेलाई मनोनयन गर्ने निर्णय गरियो साथै संघको सल्लाहाकारहरुमा सत्रुघनप्रसाद गुप्ता, डा.घमानसिंह खड्का, धर्मदेव भट्ट र झपेन्द्र भुषाल लाई मनोनयन गरियो ।

Address

Lalitpur

Opening Hours

Monday 10:00 - 13:00
Tuesday 10:00 - 13:00
Wednesday 10:00 - 13:00
Thursday 10:00 - 13:00
Friday 10:00 - 13:00
Sunday 10:00 - 13:00

Telephone

+9779851081616

Alerts

Be the first to know and let us send you an email when Nepal Public Campus Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Nepal Public Campus Association:

Shortcuts

Share