Shree Saraswati Secondary School, Shyalbhanjyang, Shankhu, Lalitpur

  • Home
  • Nepal
  • Lalitpur
  • Shree Saraswati Secondary School, Shyalbhanjyang, Shankhu, Lalitpur

Shree Saraswati Secondary School, Shyalbhanjyang, Shankhu, Lalitpur One of oldest school in south Lalitpur without compromising quality.

10/12/2024
शिक्षक आवश्यकता सम्बन्धि सूचना ।
30/04/2024

शिक्षक आवश्यकता सम्बन्धि सूचना ।

12/04/2024

शैक्षिक सत्र २०८१ मा शिशु कक्षा देखि कक्षा ९ सम्म को लागि यस श्री सरस्वती मा वि कोञ्ज्योसोम २ शंखू मा भर्ना सुरु भै सकेको ले समयमै भर्ना गरी आफ्नो स्थान सुरक्षित गर्नु होला।संचालित कक्षाहरुमा प्रत्येक वर्ष उत्कृष्ठ नतिजा ल्याउन सफल यस विद्यालयमा आफ्ना नानी बाबु हरुलाई अध्यन गर्ने वातावरण मिलाई दिनु हुन सम्पूर्ण अभिभावक वर्गमा समेत सूचित गरिन्छ।

नतिजा सम्बन्धी सूचना
06/04/2024

नतिजा सम्बन्धी सूचना

सम्पूर्ण विद्यार्थी भाइ बहनीहरूलाई जानकारी को लागि
22/01/2024

सम्पूर्ण विद्यार्थी भाइ बहनीहरूलाई जानकारी को लागि

07/07/2023

२०७९ सालको एस.इ.इ परीक्षामा सफल हुनुभएका विद्यार्थी भाइबहिनीहरुलाई बधाई एवम् सफलताको शुभकामना।

यस विद्यालयका छात्र-छात्राहरुद्धारा विभिन्न साँस्कृतिक कार्यक्रम सहित गुरु पुर्णिमाको अवसरमा आज मिति २०८० साल आषाढ महिना...
03/07/2023

यस विद्यालयका छात्र-छात्राहरुद्धारा विभिन्न साँस्कृतिक कार्यक्रम सहित गुरु पुर्णिमाको अवसरमा आज मिति २०८० साल आषाढ महिनाको १८ गतेका दिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री पदम ब.लामाको सभापतित्व र विद्यालयका प्र.अ अर्जुन प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा गुरुहरुलाई सम्मान कार्यक्रम भव्यरुपमा सफल पारेका छन् ।

Address

Shankhu
Lalitpur

Telephone

+9779851192909

Website

Alerts

Be the first to know and let us send you an email when Shree Saraswati Secondary School, Shyalbhanjyang, Shankhu, Lalitpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Saraswati Secondary School, Shyalbhanjyang, Shankhu, Lalitpur:

Shortcuts

Share