09/09/2025
मृतक प्रति हार्दिक समवेदना।
Only education has the power to truly brighten your life.
09/09/2025
मृतक प्रति हार्दिक समवेदना।
10/02/2024
फूल्चोकी कलेज, ठैबको संचालक समिति सदस्यमा विजयी हुनुभएकोमा अध्यक्ष अष्टमान महर्जन, सदस्यहरु: जितेन्द्र महर्जन, श्रीकृष्ण महर्जन, राजेश महत, लक्ष्मीदाश महर्जन, शिव शंङ्कर महर्जन, अम्बिका महर्जन, र कमला श्रेष्ठलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना !
07/02/2024
Bachelor 2nd Year को Exam Form माघ २९ गतेसम्म भर्न सकिने भएको छ ।
19/01/2024
त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डर !!
त्रि. वि. स्ववियुको आन्दोलन पश्चात विश्वविद्यालले इतिहासमा पहिलो पटक स्नातक र स्नातकोत्तरको शैक्षिक क्यालेन्डर प्रकाशन गरेको छ! यसलाई हर हालतमा लागु गराउनुपर्दछ!
18/01/2024
मिति २०८०/१०/०३गते रातको १२/३०बजे बुङ्गल नगरपालिका वडा नं ७ बाहुगाउँ ,बझाङ घरभइ हाल ललितपुर महानगर पालिका वडा नं २८ हरिसिद्धि निबासी श्री बुद्ध माध्यमिक विद्यालय गाोदावरी १४ बाडेगाउँ, ललितपुर का प्रधानाध्यापक श्री प्रेमपति जोशीकी ममतामयी माताको कलावति देवि जोशीले ७३वर्षको उमेरमा बझाङस्थित अाफ्नै निबासमा ब्रह्मलीन हुनु भएकाले यस दु:खद क्षणमा स्वर्गीय अामाप्रति भावपूर्ण श्रदासुमन एवम् सम्पूर्ण शोकसन्तप परिवार जनमा हार्दिक समवेदना व्यक्त छौ ।
13/01/2024
तेस्रो कलेज सभा 2080
🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🌹
12/01/2024
कलेज सभा स्थगन सम्बन्धि अत्यन्त जरुरी सूचना !
11/01/2024
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |