Manakamana Driving Institute - M.D.I

Manakamana Driving Institute - M.D.I Manakamana Driving institute is a professional light vehicle driver training school. We’re a fully

We’re a fully-accredited educational institution offering students.the opportunity to develop the technical knowledge and personal skills vital to employment in the highly-profitable and adventurous business of driving. Let us help you train for and achieve a lucrative career in the driving industry.

02/08/2026

सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) का लागि आवेदन दिँदा राखिएको मोबाइल नम्बर अहिले प्रयोगमा छैन ? वा तपाईंले आवेदन दिँदा अर्कै व्यक्तिको नम्बर राख्नु भएको थियो ? अब यस्तो नम्बर परिवर्तन गर्न सकिन्छ । विस्तृत कमेन्ट बक्समा ।

20/07/2026

नयाँ लाइसेन्स प्रणालीबाट ड्राइभिङ लाइसेन्सको PDF डाउनलोड गर्न सकिने फिचर भेटिएको छ । समाचार लिङ्क कमेन्ट बक्समा 👇

18/07/2026

अनलाइन सेवाका लागि विभागले प्रदेशअनुसार फरकफरक वेब पोर्टलहरू निर्धारण गरेको छ । सम्बन्धित प्रदेशका सेवाग्राहीले सोही अनुसार लिङ्क क्लिक गरेर आवेदन दिन सक्नेछन् । विस्तृत कमेन्ट बक्समा ।

Finally
16/07/2026

Finally

🚗 स्मार्ट ड्राइभिङ लाइसेन्स सम्बन्धी खुसीको खबर!
करिब २९ लाख स्मार्ट लाइसेन्स छपाइ सम्पन्न भएको छ। अब लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीलाई राहत मिल्ने अपेक्षा गरिएको छ।
🇳🇵 यस्ता आधिकारिक अपडेटका लागि हाम्रो पेज Follow गर्नुहोस्। #यातायात_अपडेट

12/07/2026

हाल यसको पाइलटिङ चलिरहेको छ भने त्यस क्रममा परीक्षण सफल देखिएको छ ।
विस्तृतः कमेन्ट बक्समा ।

12/07/2026

Check garera correction garaunu hola

06/07/2026

🚗 अब ड्राइभिङ लाइसेन्स सेवा थप सहज बन्दै!
घरमै लाइसेन्स डेलिभरी सेवाबारे नयाँ अपडेट। आधिकारिक जानकारीका लागि हाम्रो पेजसँग जोडिरहनुहोस्

02/07/2026

सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणलाई व्यवस्थित बनाउने अभियानअन्तर्गत पछिल्लो ९० दिनमा करिब २६ लाख लाइसेन्स प्रिन्ट गर्ने लक्ष्य पूरा गर्न लागेको जनाएको छ। साथै २०८३ साउन १ गतेदेखि लाइसेन्स घर–घरमै (होम डेलिभरी) गर्ने सेवा सुरु गर्ने तयारी पनि अन्तिम चरणमा पुगेको छ।

यातायात व्यवस्था विभागका सूचना प्रविधि निर्देशक केशव खतिवडाका अनुसार सरकार गठन हुँदा करिब २९ लाख लाइसेन्स छाप्न बाँकी थियो। पछिल्लो तीन महिनामा तीमध्ये अधिकांश लाइसेन्स प्रिन्ट गरी सम्बन्धित यातायात कार्यालयमा पठाइसकिएको छ र धेरै सेवाग्राहीले लाइसेन्स प्राप्त गरिसकेका छन्।

विभागका अनुसार शुक्रबार (असार १९) सम्म करिब २६ लाख लाइसेन्स प्रिन्ट हुनेछन्। बाँकी करिब ३ लाख लाइसेन्स भने विशेष कारणले तत्काल प्रिन्ट नगरिएको हो।

विभागले जनाएको अनुसार २०८२ साउन १४ गतेपछि लाइसेन्सको वैधता अवधि ५ वर्षबाट १० वर्ष बनाइएकाले एक वर्षभन्दा कम अवधि बाँकी भएका करिब ३ लाख सेवाग्राहीको लाइसेन्स तत्काल प्रिन्ट नगरिएको हो। छोटो समयमै पुनः नवीकरण गर्नुपर्ने झन्झट र अतिरिक्त शुल्कबाट सेवाग्राहीलाई बचाउन यस्तो व्यवस्था गरिएको विभागको भनाइ छ। चाहने सेवाग्राहीले भने तत्काल लाइसेन्स प्रिन्ट गराउन सक्नेछन्।

सरकारको १०० दिने शासकीय सुधार कार्यसूचीअनुसार साउन १ देखि लाइसेन्स होम डेलिभरी सेवा सुरु गर्ने तयारी गरिएको छ। अब नयाँ आवेदन दिने सेवाग्राहीले आवेदन फाराममै डेलिभरी ठेगाना उल्लेख गर्नुपर्नेछ र सोही ठेगानामा हुलाकमार्फत लाइसेन्स पठाइनेछ।

लाइसेन्सको सुरक्षाबारे उठेका प्रश्नमा विभागले नयाँ कार्डमा चिप्सको सट्टा क्यूआर कोडसहित ३७ वटा सुरक्षा विशेषता (Security Features) समावेश गरिएको जनाएको छ। सेवाग्राही, ट्राफिक प्रहरी र यातायात कार्यालयका लागि छुट्टाछुट्टै तहको जानकारी उपलब्ध हुने गरी क्यूआर प्रणाली विकास गरिएको विभागको दाबी छ। साथै कार्डमा विशेष सुरक्षा छपाइ, फरक–फरक रङ तथा दुवैतर्फ फोटो प्रयोग गरिएकाले नक्कली लाइसेन्स बनाउन कठिन हुने विभागले जनाएको छ।

30/06/2026

Address

Near To Blood And Multispeciality Hospital Opp To Saino Thakali Kitchen
Lalitpur

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+97715429837

Website

Alerts

Be the first to know and let us send you an email when Manakamana Driving Institute - M.D.I posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Manakamana Driving Institute - M.D.I:

Shortcuts

Share

Category