31/05/2025
अलार्म नेपालद्वारा आयोजित जिल्लाव्यापी हस्तलेखन प्रतियोगिता (Handwriting competition) मा २३ वटा स्कुलका १३६ सहभागी मध्ये Intermediate Level (कक्षा ५, ६ र ७) बाट अंग्रेजी हस्तलेखनमा हाम्रा विद्यार्थी कक्षा ७ को अपेक्षा कार्की प्रथम र Advance Level (कक्षा ८, ९ र १०) बाट अंग्रेजी हस्तलेखनमा हाम्रा विद्यार्थी कक्षा ९ को सुविक्षा शाही तृतीय भएकोमा हार्दिक बधाई तथा सहभागी विद्यार्थीलाई निरन्तरताको शुभकामना ।
हाम्रा सहभागी विद्यार्थीहरू
१.सुबिक्षा शाही कक्षा ९
२. सेविका भट्टराई कक्षा १०
३. अपेक्षा कार्की कक्षा ७
४. बिकिन्सा महत कक्षा ६
५. डिलक्सी सिल्वाल कक्षा ४
६. रानिशा तामाङ कक्षा ३
Your dedication, discipline, and passion for excellence have made us all proud—keep shining and inspiring others with your talent!