Congratulation to all graduate students from TU.
Its your time to be a part of NEPAL BANK LIMITED
VACANCY FOR ASSISTANT LEVEL
(minimum requirement: Bachelor degree from management or economics)
For further details and preparation class visit: New Model Education Foundation
New Model Education Foundation
NEW MODEL EDUCATION FOUNDATION IS ONE OF THE LEADING TUITION CENTER OF LALITPUR, NEPAL. AVAILABLE TUITION CLASSES:
11 AND 12 CLASS
BBS
MBS
04/04/2015
04/04/2015
समसामयिकः Oscar 2015
बेस्ट फिल्मः बर्डम्यान
बेस्ट एक्टरः एडी रेडमैन (Eddie
Redmayne), फिल्मः द थ्योरी अफ
एभरिथिङ (The Theory of
Everything)
बेस्ट एक्ट्रेसः जूलियाना मूर, फिल्मः स्टिल
एलिस
बेस्ट डायरेक्टरः एलीजेन्ड्रो जी,
फिल्मः बर्डम्यान
बेस्ट सपोर्टिग एक्टरः जेके साइमन्स,
फिल्मः होपलेस
बेस्ट सपोर्टिग
एक्ट्रेसः प्याट्रिसिया आर्केट,
फिल्मः बोइहुड
बेस्ट भिजुअल इफेक्ट्सः इन्टरस्टेलर
बेस्ट शर्ट फिल्म (एनीमेशन): फीस्ट
बेस्ट एनीमेटेड फिल्मः बिग हीरो ट
बेस्ट साउंड मिक्सिंगः होपलेस
बेस्ट साउंड एडिटिंगः अमेरिकन स्त्रिपर
बेस्ट एक्शन शर्ट फिल्मः द फोन कल
बेस्ट डक्यूमेन्ट्रीः सिटीजन फोर
बेस्ट मेकअपः द ग्राण्ड बुदापेस्ट होटल
बेस्ट सेट डिजाइनिंगः द ग्राण्ड बुदापेस्ट
होटल
बेस्ट कॉस्ट्यूमः द ग्राण्ड बुदापेस्ट होटल
बेस्ट सिनेमैटोग्राफीः बर्डम्यान
बेस्ट स्क्रीनप्लेः बर्डम्यान
बेस्ट स्क्रीनप्ले (अडेप्टेसन): द इमिटेशन गेम
बेस्ट ओरिजिनल स्कोरः द ग्राण्ड बुदापेस्ट
होटल
बेस्ट गीत ग्लोरी, सेलमा
(५० प्रश्न)
१. नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग
कि.मि. बि.सं. २०३६ सालमा कुन देशसंग
भएको सम्झौता अनुसार कायम भएको हो ?
-चीन
२. सगरमाथा कति देशान्तरमा अवस्थित
रहेको छ ?
- ८६० १५’ ३९” पूर्वी देशान्तर
३. नेपालको प्रामाणिक समय ८६० १५’
पूर्वी देशान्तरलाई आधार
मानी कहिलेदेखि कायम भएको हो ?
-२०४२।१।१
४. हिमालका आधारमा नामाकरण
गरिएका नेपालका अञ्चलहरु कति वटा छन्?
- २
५. शान्ति पिक हिमालको उचाइ कति छ ?
- ७५९१ मि.
६. नेपालको सबैभन्दा कान्छो मानिने
जिल्ला कालिकोटलाई बि.सं. २०३२।
८/२६ अघि के नामले चिनिन्थ्यो ?
- तिव्रीकोट
७. विश्वको सर्वाधिक उचाइमा रहेको मानव
बस्ती छार्का भोट र तराप गाउँ नेपालको कुन
जिल्लामा पर्छ ?
- डोल्पा
८. विश्वको सबैभन्दा ठुलो सागर कुन हो?
- साउथ चाइना सी
९. रामसार महासन्धीले
सबैभन्दा पछि सूचिकृत
गरेको नेपालको सिमसार क्षेत्र कुन हो ?
- माइपोखरी
१०. सबैभन्दा ठूलो उपग्रह कुन हो ?
- गेनिमिड
११. हाल अत्यन्त
चर्चामा रहेको ‘बोको हराम’ के हो ?
- नाइजेरियाको बिद्रोही समूह
१२. विभिन्न नाच र सम्बन्धित
जाती सम्बन्धी जोडा मिलाउनुहोस् ः
क तरबार नाच (अ) झाँगड
ख कर्माधर्मा नृत्य (आ) मगर
ग संगिनी नाच (इ) थारु
घ पाङ्दुरे नाच (ई) ब्राम्हण
- क–इ, ख–अ, ग–ई, घ–आ
१३. नेपालमा मात्र पाइने पन्छी कुन हो ?
- स्पाइनी ब्याबलर
१४. निजामती सेवामा प्रवेश गर्ने प्रथम
महिला को हुन् ?
- मीना रोक्का
१५. गोरखापत्र कहिलेदेखि दैनिक प्रकाशन
भयो ?
- २०१७।११।७
१६. हाल नेपालका संविधान सभाका अध्यक्ष
सुवास नेम्वाङ हुन् भने उपाध्यक्ष को हुन् ?
- ओनसरी घर्ती मगर
१७. पशुपतिनाथको हालको मुर्ति कसले
बनाएका हुन् ?
- जयसिंह देव
१८. मल्लकालमा प्रधानमन्त्रीला ई
चौतारा भनिन्थ्यो भने सैनिक अधिकृतलाई के
भनिन्थ्यो ?
- उमराव
१९. २०७१ सालको सर्वोत्कृष्ट
निजामती सेवा पुरस्कार कसलाई प्रदान
गरिएको छ ?
- कसैलाई दिइएन
२०. विश्व प्रसिद्ध उपन्यास
श्रृङ्खला ‘ह्यारी पोर्टर’ का लेखक
को हुन् ?
- जे.के. रोलिङ्ग
२१. संविधान सभाको निर्वाचन २०७०
मा सबैभन्दा कम मतदाता भएका जिल्ला कुन
हो ?
- मनाङ
२२. ‘मोहरम पर्व’ नेपालको कुन समुदायले
मनाउँने पर्व हो ?
- मुस्लिम
२२. सन् २०११ अक्टोबर ५ मा मृत्यु
भएका स्टिभ जब्स केसंग सम्बन्धित थिए?
- एप्पल कर्पोरेसन
२३. हरितगृह
प्रभावको अवधारणा Theory of
Greenhouse Effect प्रस्तुत गर्ने
विद्वान को थिए ?
-बेरिन जीन फेरियर
२४. छैठौं राष्ट्रिय खेलकूद
प्रतियोगिताको लोगो कसले बनाएका हुन् ?
- जीवन राजोपाध्याय
२५. विश्व क्रिकेटमा सर्वाधिक विकेट लिने
क्रिकेटर को हुन्?
- श्रीलंकाका मुथैया मुरलिधरण
२६.
नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको ह्यात्रुङ
झरना कति मिटरको उचाइमा रहेको छ ?
- ३६५ मि.
२७. वि.संं २०७१
सालमा चितवनमा सम्पन्न मिस
हात्ती प्रतियोगितामा प्रथम स्थान
प्राप्त गर्ने हात्ती कुन हो ?
- पिंकीकली
२८. रातो ग्रह (Red planet) भन्नाले कुन
ग्रहलाई चिनिन्छ ?
- मंगल
२९. बेलायतमा महाअधिकार पत्र
(Magnacarta) कहिले
जारी भएको थियो ?
- १२१५ जुन १५
३०. कर्णाली नदीको जल
प्रवाह
क्षमता कति घनमिटर प्रतिसेकेण्ड रहेको छ ?
-१३१६ घ.मि./सेकेण्ड
३१.
विश्वको सवैभन्दा पहिलो महिला प्रधानमन्त्रि सिरिमाओ
बन्दरानायके श्रीलंकाकी हुन्
भने विश्वकै
पहिलो महिला राष्ट्रपति को हुन् ?
- इसावेल पेरो (अर्जेन्टिना)
३२. प्रजातन्त्रको पुनःर्स्थापना सर्वप्रथम
चीन जाने
नेपालका प्रधानमन्त्री को हुन् ?
- गिरिजाप्रसाद कोइराला
३३. “साम्यवाद मोटर चढेर आउँदैन ।”
यो भनाई कसको हो ?
- राजा महेन्द्र
३४. कुलेखानी जलविद्युत आयोजना जापान
सरकारको सहयोगमा निर्माण भएको हो भने
बहुचर्चित हेटौंडा डिजेल प्लान्ट कुन
देशको सहयोगमा निर्माण भएको हो ?
- बेलायत
३५ संयुक्त राष्ट्रसंघिय आर्थिक
तथा सामाजिक परिषद (ECOSOC)
मा कति सदस्य रहने व्यवस्था छ?
- ५४
३६.'भस्मासुरको नलीहाड' कृति कसले
लेखेका हुन्?
- डा. ध्रुवचन्द्र गौतम
३७ अन्तर्राष्ट्रिय कृषि विकास कोष
(IFAD) को प्रधान कार्यालय
कहाँ रहेको छ ?
- रोम, इटाली
३८. 'Hot money' भन्नाले के बुझिन्छ ?
- बढी ब्याज कमाउने मुद्रा
३९. 'सात सूर्य एक फन्को' का लेखक रमेश
विकल हुन् भने 'आफ्नै बाँसुरी आफ्नै
गीत'
का लेखक को हुन् ?
- माधवप्रसाद घिमिरे
४०. चालु त्रिवर्षीय
योजनामा नेपालको वन क्षेत्र कति प्रतिशत
पुर्याउने लक्ष्य लिइएको छ ?
- ४०%
४१. परमाणु
संरचनाका सिद्धान्तका प्रतिपादक को हुन् ?
- निल्स बोहर
४२. पहिलो महिला अन्तरिक्ष
यात्री को हुन् ?
- भ्यालेन्टिना तेरेस्कोभा
४३. गुग्लिल्मो मार्कोनीले
रेडियोको आविष्कार गरेका हुन् भने एफएम
रेडियोको आविष्कार कसले गरेका हुन् ?
- एडविन आर्मस्ट्रंग
४४. माहुरी पालन
सम्बन्धी विज्ञानलाई
एपिकल्चर भनिन्छ भने फलफूल सागपात बारे
अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
- हर्टिकल्चर
४५. हंगेरीका इन्जिनियर कार्ल
इरेलीले
जैविक प्रविधि (biotechnology) शब्द
कहिले प्रयोग गरेका हुन् ?
- सन् १९१९
४६. सञ्चार
क्षेत्रमा विश्वको पहिलो स्याटेलाइट कुन
हो ?
- Early Bird Satelite
४७. सुशिल कोइराला कहिले
प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ?
- २०७० माघ २७
४८. सबैभन्दा कम उमेरमा नोबेल पुरस्कार
पाउने को हुन्?
-मलाला युसफजाई (१७ वर्ष) उनले
२०१४को शान्तितर्फको नोबेल पुरस्कार
पाएकी हुन्!
४९. त्रिपुरासुन्दरी देवीको मन्दिर
कुन
जिल्लामा रहेको छ?
- बैतडी
५०. २०७० सालको मदन पुरस्कार कसलाई
प्रदान गरियो ?
- राधा पौडेल
(खलङ्गामा हमला कृतिका लागि )
सक्दो शेयर गर्नुस्! ज्ञान बाड्नु धर्म
पनि हो!
Golden Opportunity for +2 completed students:
VACANCY
CITIZEN INVESTMENT TRUST (18)
Preparation Class:
NEW MODEL EDUCATION FOUNDATION
(9843062900 and 9814301064)
के हो स्वाइन फ्लु/Swine Flu?
यो एक प्रकारको भाइरसले गराउने
रुघा अर्थात फ्लु नै हो। तर यो अलि जटिल र
खतरनाक हुनसक्छ। यो गराउने भाइरसलाई
एच१एन१/H1N1 भाइरस भनिन्छ,
यो इन्फ्लुइन्जा भाइरसको एउटा जाति हो।
यसका धेरै प्रकारहरु हुन्छन्, जस्तो बर्ड फ्लु
भाइरस एच५एन१ इन्फ्लुएन्जा भाइरस हो।
यसका बारेमा जान्न किन जरुरी छ?
तपाईंहरुलाई याद होला सन्
२००९मा संसारका थुप्रै मुलुकहरुमा एकैपटक
स्वाइन फ्लुका विरामी देखिएका थिए।
मेक्सिकोबाट शुरु भएको त्यो संक्रमण
अमेरिका, दक्षिण अमेरिका हुदैं युरोप र
एशियामा पनि देखिएको थियो।
२०१०को अगष्टमा विश्व स्वास्थ्य संगठनले
यसको प्यानडेमिक प्रकोप
सकिएको घोषणा गरेको थियो।
यसको प्रकोपलॆ संसारभर गरेर १८,०००
भन्दा धेरैको ज्यान लिएको थियो।
त्यतिखेरको प्यानडेमिकमा नेपालमा पनि यो भाइरस
देखिएको थियो, जसले करिब ४०
जनाको ज्यान लिएको थियो। प्यानडेमिक
भन्नाले कुनै
पनि रोगको संसारका धेरैजसो ठाँउहरुमा एकैपटक
प्रकोप देखिनुलाई बुझाउँछ।
अहिले काठमाण्डौ लगायत देशका विभिन्न
स्थानका भाइरल ज्वरोका विरामीबाट
संकलन
गरिएको रगतको नमूनाको परिक्षणमा एच१एन१
इन्फ्लुएन्जा भाइरस देखिएको समाचार
आएको छ।
यो हामीसबैको स्वास्थ्यको लागि खतरा हुनसक्छ,
त्यसैले यसको बारेमा जानीराख्नु
राम्रो हुन्छ।
यसका लक्षणहरु के के हुन्?
सामान्य रुघाखोकी भाइरल
संक्रमणको भन्दा यसका लक्षणहरु खासै फरक
हुदैंनन्। ज्वरो आउने, घाँटी दुख्ने, खोकी लाग्ने,
जीउ दुख्ने, टाउको दुख्ने, नाक बन्द हुने,
सिँगान बगिरहने, कमजोर महसुस हुने
आदी हुन्छ। साधारणतया ७-१० दिनमा ठिक
हुने यो रोग यसपाली दुई हप्तासम्म
पनि लम्बिएको अनुभव गरिएको छ। साथै
ज्वरो ठिक भएपनि टाउको दुख्ने
समस्या रहिरहेको पनि देखिएको छ।
कसैकसैलाई पातलो दिसा हुने, बान्ता हुने
पनि गर्छ। धेरैजसोमा यसको सामान्य
लक्षणहरु मात्र देखिने गर्छ र अन्य
रुघाखोकीबाट छुट्याउन नि गाह्रै हुन्छ।
कस्ता ब्यक्तिहरुमा यसको जटिलता देखिने
बढि सम्भावना रहन्छ?
१. ५ वर्षभन्दा मुनिका बालबालिकाहरुमा,
खासगरी २ वर्षमुनिकाहरुमा
२. ६५ वर्ष
वा त्यो भन्दामाथिका वृद्धवृद्धाहरुम ा
३. गर्भवती महिलाहरुमा
४. दम, सिओपीडी, मुटुको रोग, कलेजोको रोग,
मृगौलाको रोग जस्ता दिर्घ रोगहरु भएका,
रोगप्रतिरोधात्म क क्षमता कम गराउने
अवस्थाहरु वा रोग भएका विरामीहरुमा
कस्ता लक्षणहरु देखिएमा तुरुन्त
चिकित्सककहाँ देखाउनुपर्छ?
सामान्य
रुघाखोकी लागेको बच्चाहरुमा छिटोछिटो सास
फेर्ने, सास फेर्दा गाह्रों भएको जस्तो देखिने,
नीलो हुने, खाना, झोलकुराहरु खान नसक्ने,
ज्वरो खोकी बढ्दै जाने जस्ता लक्षणहरु
देखापरेमा त्यो स्वाइन
फ्लुको संक्रमणको जटिलता देखिएको हुनसक्छ।
वयस्कहरुमा सास फेर्न गाह्रों भएमा,
छातीपेट दुखेमा, लगातार वान्ता भइराखेमा,
चक्कर लाग्ने, होस कम हुने भएमा, साधारण
रुघा ठिक भएर पछि फेरी ज्वरो र खोकी झन
साह्रों भएमा तुरुन्त चिकित्सकलाई
देखाउनुपर्छ।
यो रोग कसरी सर्छ?
श्वासप्रश्वासको माध्यमबाट यो रोग सर्ने
गर्छ। विरामीले साधारण स्वास फेर्दा, हाँछ्यु
गर्दा, खोक्दा यसका भाइरस बाहिर
वातावरणमा आउँछ र अन्य स्वस्थ मानिसलाई
संक्रमण गर्छ। यसको नाम स्वाइन(सुँगुर)फ ्लु
भएपनि यो बँगुरसुँगुरको मासु खाएर भने
सर्दैन। यो भाइरसको जीन/gene (वंशानुगत
गुणका लागि प्रयोग हुने आरएनए/RNA,
प्रोटिनहरु)का भागहरु सुँगुरमा पाइने
इन्फ्लुएन्जाको भाइरसकोसँग मिल्ने भएकोले
यसलाई स्वाइन फ्लु भनिएको हो।
यो रोग किन यस्तो डरलाग्दो तरिकाले
फैलिएको होला?
यसका लागि इन्फ्लुएन्जा भाइरसको बारेमा केही जान्नुपर्ने
हुन्छ। हरेक जीवमा जस्तै
यो भाइरसमा पनि वंशानुगत गुण बोक्ने
जीनहरुमा केही फेरबदल भैरहन्छ, तर
यसको आरएनएको संरचना र विशेष
गुणका कारणले यसमा छिटो र ठुलो फेरबदल/
Antigenic shift-drift हुनसक्छ। जसबाट
नयाँ बन्ने भाइरस पुरानोभन्दा फरक र
विल्कुलै नयाँ प्रकृतिको बन्ने गर्छ।
हामी मानिसहरुको रोग प्रतिरोधात्मक
प्रणालीले त्यस्तो बिल्कुलै
नयाँ भाइरसको लागि प्रतिरोधात्मक
शक्ति बनाएकै हुदैंन, त्यसैले शुरुमा यो सजिलै र
भयानक रुपमा फैलने गर्छ। एक पटक रुघा/
इन्फ्लुएन्जा लागिसकेपछि त्यसका लागि प्रतिरोधात्मक
शक्ति बनेपनि हरेक पटक नयाँ खालको भाइरस
बन्ने भएकाले हरेक वर्ष यसको संक्रमण भैरहने
हो। तर कहिलेकाहीं सन् १९१८को स्पेनिस
फ्लु, १९५६को एशियन फ्लु,
२००६-७को बर्ड फ्लु आदी बाहेक अन्य
बेला सामान्य संक्रमण मात्र देखिने गर्छ।
यो भएपछि के गर्न सकिन्छ?
यो एउटा भाइरल संक्रमण भएकोले र
साधारणतया सामान्य संक्रमण नै हुने भएकोले
धेरैमा आँफै कम भएर जान्छ। र
सबैको लागि अस्पताल गैहाल्नुपर्छ भन्ने
पनि छैन,
किनकी अस्पतालको वातावरणमा तपाईंलाई
अरु विरामीको संक्रमण सर्नसक्ने धेरै
सम्भावना हुन्छ। यस्तो बेलामा-
आराम गर्ने प्रशस्त पानी र अन्य झोल कुराहरु
पिउने।
अरु मान्छेहरुलाई नसरोस् भनेर
नजिकको सम्पर्कबाट अलि टाढा बस्ने।
ज्वरो आउने, जीउ दुख्ने,
टाउको दुख्नेको लागि सिटामोल, आइबुप्रोफेन
(फ्ल ेक्सन) खाने।
हाछँयु गर्दा, खोक्दा नाकमुख रुमालले
राम्ररी छोपेर मात्र गर्ने, थुकखकार
जथाभावी नफाल्ने। मास्क लगाएर बस्ने,
नाकमुख सफा गरेपछि हात राम्रोसँग धुने।
लक्षणहरु बढ्दै गएमा वा विरामी बच्चा,
वृद्ध, गर्भवती भएमा चिकित्सकलाई भेटेर
सल्लाह लिने।
यसको उपचार के हो?
धेरैजसो संक्रमणमा साधारण
रुघाको जस्तो लक्षणहरु मात्र देखिएर
यो रोग सन्चो हुने गर्छ।
माथि भनिएका अवस्थाहरुमा कसैकसैमा यसका जटिलताहरु
देखिएर ज्याने जान पनि सक्छ। यो भाइरल
संक्रमण भएको एन्टिबायटिकले ठिक गर्दैन तर
पछि थपिएर भएको ब्याक्टेरियल
संक्रमणका लागि एन्टिवायटिकले
फाइदा दिनसक्छ। यसको लागि एन्टिभाइरल
ओसेल्टामीभिर/ Oseltamivir
औषधी प्रयोग गरिन्छ तर सामान्य
संक्रमणको लागि यसको आवश्यकता पर्दैन।
यसबाट बच्नको लागि भ्याक्सीन पनि उपलब्द
छ। तर यसको औषधी र भ्याक्सीन सर्वसुलभ र
सस्तो भने छैन।
विरामीको हेरचाह गर्दा केके कुरामा ध्यान
दिनुपर्छ?
विरामीसँग सीधा मुखमुख हुने गरेर कुरा गर्ने
गर्नुहुदैंन। विरामीको हेरचाह गरिसकेपछि,
विरामीको लुगा, रुमाल आदी छोएपछि तुरुन्तै
साबुनपानीले राम्रोसँग हात धुनुपर्छ।
विरामीलाई सकिन्छ भने छुट्टै
कोठा दिनुपर्छ, जसले गर्दा परिवारका अरु
स्वस्थ सदस्यहरुलाई रोग सर्ने डर कम हुन्छ।
हेरचाह गर्ने ब्यक्तिले पनि मास्क लगाएर
हेरचाह गर्ने गर्नुपर्छ। अरु
मान्छेको विरामीसँगको भेट सकेसम्म कम
गर्नुपर्छ।
कस्को पिता को ??
-----------------------------------
१.वैज्ञानिकका पिता – थोमस एल्बा एडिसन
२ विज्ञानका पिता – अल्बर्ट आइन्स्टाइन
३. इतिहासका पिता – हेरोडेटस
४.भूगोलका पिता – इरेटस्थिनिज
५.मानवभूगोलका पिता – फ्रेडरिक राजेल
६.समाजशास्त्रका पिता – अगस्ट काम्टे
७.विद्युतका पिता – माइकलफाराड़े
८.चिकित्साशात्रकापिता – हिपोक्राइटस
९.अर्थशास्त्रका पिता – एडम स्मिथ
१०.वंशाणु(genetics)का पिता – ग्रेगर मेण्डल
११.पाठ्यपुस्तककापिता – जोहान ए. कमेनियस
१२. रसायनशास्त्रकापिता – रोबर्ट बोयल
१३. आधुनिकभौतिकशास्त्रकापिता–सर
आइज्याकन्युटन
१४. रक्तसंचारका पिता – विलियम हार्वे
१५.उत्तर आधुनिकवादका पिता – अलफ्रेडिक
नित्से
१६ .EnglishLanguage Teaching (ELT) का पिता– जेरोमी हार्मर
१७.ज्यामितीका पिता – पाइथागोरस
१८.मनोविज्ञानकापिता – जीनपियाजे
१९. शिक्षाकापिता – जोनडिवे
२०. क्रिकेटकापिता – डब्लु. जी.ग्रेड
२१.प्रयोगात्मक विज्ञानका पिता – आर्कीमीडिज
27/02/2015
Golden opportunity for management students
congratulation to all students who passed BBS IIIrd year, and best of luck for further study & career.
NEW MODEL EDUCATION FOUNDATION FAMILY (9843062900 and 9814301064)
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Lagankhel Global Collage
Lalitpur