24/08/2026
एकपटक Bright Future, सधैं Bright Future परिवार!
यस बडादशैं तथा तिहार २०८३ एवं नेपाल संवत् ११४७ को पावन अवसरमा सम्पूर्ण Bright Future परिवारमा हार्दिक मंगलमय शुभकामना!
Bright Future Alumni Association को गठन तथा प्रथम भेटघाट कार्यक्रममा सम्पूर्ण पूर्व विद्यार्थीहरूलाई हार्दिक निमन्त्रणा।
वर्षौंपछि फेरि भेटौं, पुराना सम्झनाहरू ताजा गरौं र Bright Future परिवारको सम्बन्धलाई अझ बलियो बनाऔं।
असोज २४, २०८३
🤝 Reconnect • Remember • Reunite