ASTER Learning Center

ASTER Learning Center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ASTER Learning Center, Educational consultant, Kumaripati, Lalitpur.

 #सूचना !!NOC सेवा प्रवाह तथा शैक्षिक परामर्श संस्थाहरू सम्बन्धी अत्यन्त जरुरी सूचना
20/08/2026

#सूचना !!
NOC सेवा प्रवाह तथा शैक्षिक परामर्श संस्थाहरू सम्बन्धी अत्यन्त जरुरी सूचना

📢 महत्त्वपूर्ण सूचना | Consular Attestation सेवा सम्बन्धी जानकारीनेपाल सरकार, परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेव...
14/08/2026

📢 महत्त्वपूर्ण सूचना | Consular Attestation सेवा सम्बन्धी जानकारी

नेपाल सरकार, परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभाग बाट प्रदान हुँदै आएको कागजात प्रमाणीकरण (Consular Attestation) सेवा सम्बन्धी नयाँ व्यवस्था लागू भएको छ।

📌 मुख्य जानकारी:

🔹 २७ साउन २०८३ (१२ अगस्ट २०२६) देखि Nepal e-Attestation System (NEATS) मार्फत कन्सुलर अटेस्तेशनका लागि अनलाइन आवेदन गर्न सकिनेछ।

🔹 १ भदौ २०८३ (१७ अगस्ट २०२६) देखि कागजात प्रमाणीकरणका लागि NEATS मार्फत अनलाइन आवेदन अनिवार्य हुनेछ।

🔹 आवेदनका क्रममा आवश्यक कागजातहरू NEATS प्रणालीमा Upload गर्नुपर्नेछ।

🔹 आवेदन Approved भएपछि मात्र तोकिएको राजस्व बुझाई, प्राप्त Appointment Date & Time अनुसार सक्कल कागजातसहित कन्सुलर सेवा विभागमा उपस्थित हुनुपर्नेछ।

🌐 Online Application & Appointment:
https://doc.nepalconsular.gov.np/

📍 कन्सुलर सेवा विभाग
त्रिपुरेश्वर, काठमाडौं

📢 थप जानकारी तथा आवश्यक सहजीकरणका लागि ASTER Learning Center & Consultancy मा सम्पर्क गर्नुहोस्।

📍 Location: Kumaripati, Lalitpur , Nepal
📞 **Contact: 01-5917859
WhatsApp:- 9766389236

07/08/2026
18/07/2026

STUDY IN SOUTH KOREA 🇰🇷
D2/D4/E-visa
December/March Intake
🇰🇷🇰🇷

10/05/2026

When there is 50% discounts on IELTS and 100% discount on Language Classes For +2 Finished Students.

आज विशेष दिनको पावन अवसरमा २५७० औं बुद्धजयन्ती, उभौली पर्व तथा अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना व्यक्त गर्...
01/05/2026

आज विशेष दिनको पावन अवसरमा २५७० औं बुद्धजयन्ती, उभौली पर्व तथा अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछौं। 🙏

हाम्रो यस संस्थाको तर्फबाट, शान्तिका दूत भगवान् बुद्धका अमूल्य उपदेशहरूले हामीलाई ज्ञान, करुणा र सहिष्णुताको मार्गमा अघि बढ्न प्रेरणा दिइरहून् भन्ने कामना गर्दछौं।
उभौली पर्वले हाम्रो सांस्कृतिक पहिचानलाई सुदृढ बनाउँदै प्रकृतिसँगको सहअस्तित्व र समृद्धिको सन्देश फैलाओस्।
त्यसैगरी, अन्तर्राष्ट्रिय श्रमिक दिवसले परिश्रमको सम्मान, समर्पण र अधिकारप्रतिको चेतना अझ बलियो बनाओस्।

हामी भाषा र शिक्षामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने यात्रामा निरन्तर अघि बढिरहने प्रतिबद्धता व्यक्त गर्दछौं।

यी तीनवटै अवसरहरूले सबैको जीवनमा ज्ञान, शान्ति, एकता र समृद्धि ल्याओस्।
हार्दिक मंगलमय शुभकामना! 🌼📚🇳🇵🇰🇷

📢 Important Notice for Student Visa Applicants (South Korea) 🇰🇷The Embassy of the Republic of Korea has announced a mand...
27/04/2026

📢 Important Notice for Student Visa Applicants (South Korea) 🇰🇷

The Embassy of the Republic of Korea has announced a mandatory requirement regarding academic documents for student visa applications.

🔴 Key Update:
Graduation Certificate is now COMPULSORY if more than 1 year has passed since graduation.
Provisional Certificate will NOT be accepted after one year.

Within 1 year of graduation, provisional certificates may be accepted based on issuance date.
📅 Effective From: May 11, 2026
📌 Applicants must submit:
✔️ Consular verified academic documents
✔️ Valid graduation certificate (as per eligibility)

⚠️ Important Warning:
Submission of forged or altered documents may result in a minimum 3-year visa ban.

👉 All students and consultancies are strongly advised to prepare documents accordingly and ensure proper verification before visa application.

🎓 कोरियामा अध्ययन गर्ने सपना देख्दै हुनुहुन्छ? अब सुरु गर्नुहोस् सही तयारी! 🎓कोरियामा विद्यार्थी भिसामा अध्ययन गर्न जान ...
26/04/2026

🎓 कोरियामा अध्ययन गर्ने सपना देख्दै हुनुहुन्छ? अब सुरु गर्नुहोस् सही तयारी! 🎓

कोरियामा विद्यार्थी भिसामा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुकालागि
✨ Zero Level देखिको कक्षा यही मिति मे ३ तारिक बिहानको ९ बजे देखि विशेष तयारी कक्षा सञ्चालन हुन गइरहेको हुँदा इच्छुक विद्यार्थीहरुले उक्त मिति सम्ममा आफ्नो सिट सुरक्षित राखी आफ्नो तयारीलाई अगाडि बढाउन सक्नुहुनेछ ।साथै यहाँरुले जुन सुकै कन्सल्टेन्सी बाट Apply गरेपनि हामी कहाँ आएर भाषा अध्ययन गर्न सक्नु हुन्छ ।🇰🇷🇰🇷🇰🇷

मातातीर्थ औंसीको हार्दिक शुभकामना!आमाको माया, स्नेह र आशीर्वाद सधैं हाम्रो जीवनमा रहिरहोस्।सबै आमाहरूप्रति सम्मान, माया ...
17/04/2026

मातातीर्थ औंसीको हार्दिक शुभकामना!
आमाको माया, स्नेह र आशीर्वाद सधैं हाम्रो जीवनमा रहिरहोस्।
सबै आमाहरूप्रति सम्मान, माया र कृतज्ञता व्यक्त गर्दै,
यो पवित्र दिनले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्।

एकदमै कडा प्रतिस्पर्धाको बीचमा पनि EPS कोरियन भाषा कृषि क्षेत्रतर्फको  परीक्षामा सफलता हासिल गर्नु भएका हाम्रा सबै विद्य...
16/04/2026

एकदमै कडा प्रतिस्पर्धाको बीचमा पनि EPS कोरियन भाषा कृषि क्षेत्रतर्फको परीक्षामा सफलता हासिल गर्नु भएका हाम्रा सबै विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना। तपाईंहरूको मेहनत, धैर्य र लगनशीलताले आज यो सफलता सम्भव भएको हो। दोश्रो चरणको परीक्षा पनि सफल र उपलब्धिमूलक बनोस् भन्ने कामना गर्दछु।😊
साथै, थोरै अंकको अन्तरले यसपटक सफलता प्राप्त गर्न नसक्नु भएका विद्यार्थीहरूले निराश नहुनुहोस्। धैर्य र निरन्तर प्रयासले अवश्य पनि अर्को अवसरमा सफलता प्राप्त गर्न सकिन्छ। सबैको आगामी दिनहरू सफल र उज्यालो बनून् भन्ने हार्दिक शुभकामना।🌺🌟

Address

Kumaripati
Lalitpur
44700

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Sunday 06:00 - 17:00

Telephone

+97715917859

Alerts

Be the first to know and let us send you an email when ASTER Learning Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to ASTER Learning Center:

Shortcuts

Share