आजको साईकल प्रतियोगिता ।
Lalitpur Sports Training Center
(LSTC) is a non-profit organization working in the field of sports, utilizing sports (specially footb Official Page for Lalitpur Sports Training Centre
(LSTC)
21/10/2025
आज नेपाल संवत् 1146 को उपलक्ष्यमा यस ललितपुर खेलकुद प्रशिक्षण केन्द्रद्धारा बालबालिकाहरुको साईकल प्रतियोगिता, दौड प्रतियोगिता कार्यक्रम सम्पन्न गरियो । साथै प्रतियोगितामा विजेता बालबालिकाहरूलाई पुरस्कार समेत प्रधान गरियो ।
हामीले यस महालक्ष्मी नगरपालिकाभित्र बसोबास गर्दै आइरहेका १५ वर्ष मुनिका ३० जना बहिनीहरूको लागि निकट भविष्यमा निःशुल्क तीन महिने फुटबल तालिम सञ्चालन गर्न गइरहेका छौं । तालिममा सहभागी हुनको लागि सामान्य सीप प्रशिक्षण पश्चात राम्रो गर्ने ३० जना सहभागीहरूलाई तीन महिनासम्म अनुभव प्राप्त प्रशिक्षकद्वारा निःशुल्क फुटबल तालिम प्रदान गरिनेछ।इच्छुक बहिनीहरूले हाम्रो फेसबुक पेजमा सब्स्क्राइब गरी हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
19/07/2025
19/07/2025
ललितपुर खेलकुद प्रशिक्षण केन्द्र र महालक्ष्मी खेलकुद हब को सदस्य दाना कप - २१-२६ जुलाई, डेनमार्क र नर्वे कप: २७ जुलाई - ०२ अक्टोबर, ओस्लो, नर्वे मा हुन फुटबल प्रतियोगिता मा रेफ्री को लागी आज बिदाई कार्यक्रम
28/04/2025
NOTICE FOR U-16 SELECTION
NOTE : Interested players can download the form for the fill-up and submit it at the mentioned venue.
13/04/2025
26/03/2025
🌟 Admission Open – A Collaborative Sports Experience! 🌟
Looking for the perfect way to keep your child active and engaged during the session break? ⚽🏏 Our Football & Cricket Camp is here!
We’re teaming up with Mahalaxmi Sports Hub to bring your child the ultimate Football & Cricket Camp this session break! ⚽🏏
✅Teamwork & Sportsmanship
✅Fitness & Conditioning
✅Skill Development
✅Professional Coaching
✅Fun & Engaging Activities
✅Safe & Supportive Environment
✅Tournaments & Competitions
📅 Limited Slots Available! Don’t miss this exciting opportunity—register today and let the games begin! 🎯🔥
📍 Mahalaxmi - 08, Luvu, Lalitpur
📞 +977-9851401451
📧 [email protected]
📝 Register Now!
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Lubhu
Lalitpur
44708
18/10/2025
09/04/2025