CrossTalk Translation Services

CrossTalk Translation Services

Share

We provide the best possible Translation, Interpretation, Copy Editing, Ghost Writing, and Manuscri From English to Nepali and vice versa...

We provide probably the best Translation, Editing and Interpretation services in the country.

14/06/2024

When meaning is indeterminate and truth is relevant, one can claim one is climate, fish, frog or reptile- literally!

Whether we endorse such is a different question altogether.

12/06/2024

Nirbhik Tamang, 6, gone missing since February second week, is not found yet.
Now media, social and political activist come together with the family to pressurize the government to expedite the search, and rally the masses for finding Nirbhik.

सुनसरी जिल्ला धरान उपमहानगरपालिका ८, देउ बहादुर मार्गबाट मिति २०८० माघ २२ गते सोमवारका दिन इलामा जिल्लाको रोङ्ग गाउँपालिका २, दूधेखोला निवासी मावलीघरमा छेमा (सानिमा) को विवाहमा सहभागी बन्न ६९ वर्षीय बाजे गोविन्द तामाङ, आमा सम्झना तामाङ, र जुम्ल्याहा बहिनीहरूका साथमा गएका ६ वर्षीय निर्भिक तामाङलाई, सानिमाको विवाहपछि २०८० माघ २५ गते छिमेकी मामली हजूरआमा दिल माया तामाङले मावली घरबाट लिएर गएको, साथमा डिल्ली डोल्मा तामाङ समेत रहेकोमा, आज चार महिना बितिसक्दा पनि निज बालकलाई फिर्ता ल्याई नबुझाएको हुँदा, निज बालक निर्भिक तामाङलाई बेपत्ता पारिएको वा अपहरण गरिएको भन्ने देखिन्छ ।

तर सम्बन्धित निकाय अर्थात् प्रहरी प्रशासनले खोजी कार्य गरेता पनि बालक पत्ता लागेको छैन ।साथै, बालक निर्भिक तामाङलाई लिएर जाने दिलमाया तामाङलाई इलाम जिल्ला प्रहरी कार्यालयले करिब एक महिनासम्मकाे अनुसन्धान अन्तर्गत सामान्य सोधपुछ गरी छोडेको छ, जब कि निज दिलमायाले भोलिपल्टै निर्भिक तामाङलाई सर्वजनिक गर्छु भनेकी थिइन् ।

अब त्यो बालकको जिउ ज्यान, अवस्था के छ, कसले जिम्मा लिने ? के उसलाई मावली घरबाट बाहिर लिएर जानेहरूले उसलाई सकुशल फिर्ता पनि ल्याउनुपर्ने होइन ?
निर्भिक तामाङकी ९६ वर्षीय कुप्री हजूरआमा (बजु), ६९ वर्षीय बाजे गोविन्द तामाङ, बाबु विजय तामाङ, आमा सम्झना तामाङ लगायत सम्पूर्ण तामाङ परिवार गहिरो शोक तथा आँशुको पोखरीमा डुबेको छ । तर आजसम्म सरोकारवालाहरूः स्थानीय प्रहरी प्रशासन, जनप्रतिनिधिहरू मौन रहनुको रहस्य के हो ? के कुनै अबोध बालबालिकाको जीवन मरणको प्रश्न एक सम्भ र संवेदनशील समाज र राष्ट्रका लागि सबैको गम्भीर सरोकार बन्नुपर्ने होइन ?
#निर्भिक_तामाङ

07/06/2024

साँघुरो र फराकिलो ढोका (The Narrow and Wide Gates)

“साँघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो सजिलो हुन्छ, र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन् । किनभने जीवनमा पुर्याउने ढोका साँघुरो हुन्छ र बाटो कठिन हुन्छ, जसले चाहिँ जीवनमा पुर्याउँछ, र त्यो भेट्टाउने थोरै नै हुन्छन् ।"

“Enter through the narrow gate. For wide is the gate and broad is the road that leads to destruction, and many enter through it. But small is the gate and narrow the road that leads to life, and only a few find it." (Matthew 7:13-14)

#शुभखबर #सुसमाचार

12/05/2024

Biker who identifies as a cyclist wins the race!
मोटरबाइक चलाउनेले साइकल चलाएको स्व-घोषणा र दाबी गर्दै, साइकल चलाउनेहरूका बिचमा दाैड जितेछ ।
All sane, faithful and responsible people need to come out against the destructive ideologies!

त्यस्तै, सग्ला, सक्कली पुरूषहरू महिला बनें भन्दै नक्कली कुरा गरेर महिलाको स्पेसमा, खेलकुदमा हस्तक्षेप गर्दैछन् ।

बालबालिकालाई तिमी गलत लिंग लिएर जन्मिएछाै भ न्दै लिंग परिवर्तनकारी शल्यक्रिया गराउन अपराध हुँदैछ ।

समलिंगी विवाहलाई मान्यता, दर्ता गराउने काम हुँदैछ ।

यस्तो अप्राकृति, अस्वाभाविक, पापमय र विनाशकारी अभियान चलिरहँदा, आज नेपाली समाज के गर्दैछ ? धर्म, धार्मिकमता, माैतलिकता, नैतिकताका कुरा गर्नेहरू के गरिरहेका छाैं ?
आस्थाको समुदायको बुझाइ र धारणा के बन्दैछ ?

आउनुहोस्, अब यो जल्दोबल्दो, मानव सभ्यता र वंश विनाशक विकृतिका विरूद्धमा एक बनाैं ।

19/04/2024
Photos from CrossTalk Translation Services's post 19/04/2024
26/01/2024

God's Amazing Book dubbing polishing...

Photos from CrossTalk Translation Services's post 26/01/2024

CrossTalk Translation Services

Interpretation Service Available!
उत्कृष्ठ अनुवाद र उल्था सेवा उपलब्ध छ ।
https://www.facebook.com/CrossTalkServices/videos/646080410767001
Service Charge Rate:
Online/Distance - Zoom/Messenger/Skype/Viber.
Simultaneous/Consequent.
Service rate: Rs. 2,000 per hour.

Rs. 2,500 Per session (1:00-1:30 hrs)

In person
Rs. 15,000 per day (Maximum 5 sessions, not exceeding 1.30 hours per session).
Outside Kathmandu valley: Rs. 20,000 per day.
by a translation service provider who excels in translating from Nepali to English.
..Getting the Message across...

# Proofing


Mobile/Whatsapp: +977-9849496482

Want your school to be the top-listed School/college in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Lalitpur 14
Lalitpur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00