Shree Shringery Community Secondary School

Shree Shringery Community Secondary School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Shringery Community Secondary School, High School, lalitpur, lamatar 1 sisnery, Lalitpur.

बालमैत्री वातावरणमा समय सापेक्ष गुणस्तरीय शिक्षा सहित नैतिकवान र चरित्रवान विद्यार्थीहरु उत्पादन गर्ने लक्ष्यका साथ शिशु...
03/04/2024

बालमैत्री वातावरणमा समय सापेक्ष गुणस्तरीय शिक्षा सहित नैतिकवान र चरित्रवान विद्यार्थीहरु उत्पादन गर्ने लक्ष्यका साथ शिशु कक्षा देखि कक्षा ९ सम्म भर्ना खुल्याे।।।

गुणस्तरीय शिक्षाको लागि CSN संग छलफल।।
01/04/2024

गुणस्तरीय शिक्षाको लागि CSN संग छलफल।।

हार्दिक श्रध्दाञ्जली तथा समवेदना!!!यस श्रृङ्गेरी सामुदायिक मा विकाे कक्षा ८ मा अध्ययनरत मिलन थापामगरकाे अल्पआयुमा भएको अ...
24/04/2023

हार्दिक श्रध्दाञ्जली तथा समवेदना!!!
यस श्रृङ्गेरी सामुदायिक मा विकाे कक्षा ८ मा अध्ययनरत मिलन थापामगरकाे अल्पआयुमा भएको असामयिक निधनबाट हामी मर्माहत भएका छाै । दुःखको यस घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समेदना प्रकट गर्दछौं ।

आजदेखि माध्यमिक शिक्षा परीक्षामा सहभागी  हुने यस श्री श्रृङ्गेरी मा विका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू लाई सफलताको हार...
31/03/2023

आजदेखि माध्यमिक शिक्षा परीक्षामा सहभागी हुने यस श्री श्रृङ्गेरी मा विका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू लाई सफलताको हार्दिक शुभकामना!

श्रृङ्गेरी विद्यालयकाे तीज विशेष कार्यक्रमकाे झलक।।।
26/08/2022

श्रृङ्गेरी विद्यालयकाे तीज विशेष कार्यक्रमकाे झलक।।।

तीज विषेश कार्यक्रम " सम्पूर्ण छात्रा र शिक्षिकाहरुलाई चुरा लगाउने कार्यक्रम सम्पन्न"।।।
25/08/2022

तीज विषेश कार्यक्रम " सम्पूर्ण छात्रा र शिक्षिकाहरुलाई चुरा लगाउने कार्यक्रम सम्पन्न"।।।

कृष्ण जन्माष्ठमीकाे हार्दिक शुभकामना।।।
18/08/2022

कृष्ण जन्माष्ठमीकाे हार्दिक शुभकामना।।।

SEE २०७८ को परीक्षामा सर्वोत्कृष्ट ग्रेड ३.४० सहित सम्पूर्ण विद्यार्थीहरु सफल भएकोमा हार्दिक बधाई  तथा  उच्च शिक्षाको ला...
27/07/2022

SEE २०७८ को परीक्षामा सर्वोत्कृष्ट ग्रेड ३.४० सहित सम्पूर्ण विद्यार्थीहरु सफल भएकोमा हार्दिक बधाई तथा उच्च शिक्षाको लागि अग्रिम शुभकामना।।।

07/06/2022

मिति २०७९ जेठ २५ गते बिहान ९:०० बजे देखि २:०० वजेसम्म श्रृङ्गेरी विद्यालयमा बृहत् दन्त शिविर हुनगइरहेकाे हुंदा अवसरकाे फाइदा लिनुहुन हार्दिक अनुराेध गर्दछाै।
दन्त परीक्षण
दांत सफा गर्ने तथा झिक्ने
अावश्यक परामर्श अादि

श्री श्रृङ्गेरी सामुदायिक माध्यमिक विद्यालयकाे सह प्रधानाध्यापक पदकाे महत्त्वपूर्ण जिम्मेवारी लिनुभएकाेमा हार्दिक बधाई स...
07/03/2022

श्री श्रृङ्गेरी सामुदायिक माध्यमिक विद्यालयकाे सह प्रधानाध्यापक पदकाे महत्त्वपूर्ण जिम्मेवारी लिनुभएकाेमा हार्दिक बधाई सहित सफल कार्यकालकाे शुभकामना ।।।

** शुभ-दीपावली २०७८,नेपाल सम्बत ११४२,छठ एबं ईद पर्बको पावन अवसरमा धनधान्यकी देवी **लक्ष्मी माताले** हजुरकाे घरमा सधैं बा...
04/11/2021

** शुभ-दीपावली २०७८,नेपाल सम्बत ११४२,छठ एबं ईद पर्बको पावन अवसरमा धनधान्यकी देवी **लक्ष्मी माताले** हजुरकाे घरमा सधैं बास गरिरहुन । हजुरकाे सम्पुर्ण परिवारमा सधै सुख शान्ति,सम्बृद्धि,सुस्वास्थ्य एबं दीर्घ जीवनको लागी हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछाै🙏❤️

Address

Lalitpur, Lamatar 1 Sisnery
Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Shree Shringery Community Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category