National institute for career development

National institute for career development Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from National institute for career development, Tutor/Teacher, Kupondol, Hanumansthan Bus stop, Lalitpur.

Professional Capability Building Course (PCBC),Training Of Trainers(ToT) Leadership & Team Building,Appreciative Inquiry,Good Governance,Fund Raising & Project Planning,Gender & Development,
Survey&Research,Monitoring&Evaluation,
Disablity & Development

Global Money Week 2025 अन्तर्गत महिलाहरुलाई वितिय साक्षारता तालिम citizens Bank को सहयोगमा ललितपुर वडा नं २० का महिला सम...
23/03/2025

Global Money Week 2025 अन्तर्गत महिलाहरुलाई वितिय साक्षारता तालिम citizens Bank को सहयोगमा ललितपुर वडा नं २० का महिला समुहका सदस्यहरु लाई ललितपुर महानगरपालिकाको संयोजनमा मिडिया हाऊसले आयोजना गरीएको हो ।

ललितपुर वडा नं १२ का महिला समुहका सदस्य हरु लाई Global Money Week 2025 अन्तर्गत वितिय साक्षारता तालिम citizens Bank को स...
23/03/2025

ललितपुर वडा नं १२ का महिला समुहका सदस्य हरु लाई Global Money Week 2025 अन्तर्गत वितिय साक्षारता तालिम citizens Bank को सहयोगमा सम्पन्न गरिएको छ ।मिडिया हाऊसले ललितपुर महानगरपालीका संग सहकार्य गरी दिईयका यो तालिम सफलतापुर्वक सम्पन्न भएको छ ।

वीरेन्द्रनगर —हुम्लाको अदानचुली गाउँपालिका–३ रोकाया गाउँकी ४८ वर्षीया सुगानी दमाईंको बिहे पाँच वर्षकै उमेरमा भएको थियो ।...
16/02/2025

वीरेन्द्रनगर —हुम्लाको अदानचुली गाउँपालिका–३ रोकाया गाउँकी ४८ वर्षीया सुगानी दमाईंको बिहे पाँच वर्षकै उमेरमा भएको थियो । १६ वर्षमै आमा बनेकी उनले पहिलो बच्चा नै गुमाउनुपर्‍यो । ‘जन्मिँदै सानो थियो, दुब्लाउँदै झन्झन् कमजोर हुँदै गयो । केही महिनामै बित्यो,’ सुगानीले सम्झिइन्, ‘पहिलो सन्तान नै गुमाएँ । त्यो कुरा सम्झेर अहिले पनि झस्किरहन्छु ।fellowship Tripti shahi ko story

हुम्लाको अदानचुली गाउँपालिका–३ रोकाया गाउँकी ४८ वर्षीया सुगानी दमाईंको बिहे पाँच वर्षकै उमेरमा भएको थियो । १६ .......

रिनाको नेतृत्वले लागु गरेका महिला तथा बालबालिका लक्षित अरू पनि कार्यक्रम छन्। महिला तथा बालबालिकालाई पोषणयुक्त खाना, सेन...
15/02/2025

रिनाको नेतृत्वले लागु गरेका महिला तथा बालबालिका लक्षित अरू पनि कार्यक्रम छन्। महिला तथा बालबालिकालाई पोषणयुक्त खाना, सेनेटरी प्याड, राहत वितरण तिनै मध्ये पर्छन्। महिला हिंसा, छुवाछुत, बालविवाह जस्ता सामाजिक कुरिति विरूद्धका अभियान पनि सञ्चालन गरेको मेयर रिनाले बताइन्।आफ्नो पालिकामा महिला मेयरले चुनाव जिते यता महिलाका लागि धेरै काम भएको मौलापुरकी स्थानीय महिला देविले बताईन …..पढ्नुस फेलोशिप माधुरी महतोको यो लेख

माधुरी महतो वीरगन्ज,३०माघःस्थानीय सरकारको प्रमुख र उपप्रमुख मध्ये एक पदमा र प्रत्येक वडामा दुई महिला हुनै पर्ने ...

किशोरीले आफ्नो गर्भपतन गराउन आफै किनेर औषधी खाएकी रहिछन्। उक्त औषधीले उनको स्वास्थ्य विगार्यो। रगत निरन्तर बगिरह्यो जसका...
15/02/2025

किशोरीले आफ्नो गर्भपतन गराउन आफै किनेर औषधी खाएकी रहिछन्। उक्त औषधीले उनको स्वास्थ्य विगार्यो। रगत निरन्तर बगिरह्यो जसका कारण उनको स्वास्थ्य जटिल भयो। त्यसपछि अस्पताल आएर उनी नौ दिनसम्म डक्टरको निगरानीमा बसेपछि केही सहज भयो अनि घर गईन … पढ्नुस फेलोशिप माधुरी महतो को यो स्टोरी

माधुरी महतो वीरगंज,फागुन ३ गते केही महिना पहिले वीरगंजको वडा नम्बर २८ का एक परिवारले आफ्नी किशोरी छोरीलाई गर्भपत.....

दलित भनेर हेपिएकी सांसद ललिता जस्ले स्वतन्त्र रुपमा ऊठेर चुनाव जीतिन मधेस प्रदेशमा नाम कमाईन ऊनको संघर्षको कथा फेलोशीप च...
09/02/2025

दलित भनेर हेपिएकी सांसद ललिता जस्ले स्वतन्त्र रुपमा ऊठेर चुनाव जीतिन मधेस प्रदेशमा नाम कमाईन ऊनको संघर्षको कथा फेलोशीप चांदनि झाको कलम बाट

ललिता दास विद्रोही अहिले मधेस प्रदेशको प्रदेशसभा सदस्य छिन्। उनी आफ्नो दलबाट दलितको कोटामा समानुपातिक सदस्य भए.....

Acid आक्रमनले बिथोलीएकी आरतीको संघर्षको कथा fellowship Chadani jha
09/02/2025

Acid आक्रमनले बिथोलीएकी आरतीको संघर्षको कथा fellowship Chadani jha

विहान झिसमिसेमै जनकपुरको पेठिया बजारमा आरती शाहले पसल थापिसक्छिन् । र छेउमा टुसुक्क बस्छिन्। हुन त यो काम उनले प.....

17/01/2025

Yatra

17/01/2025

छोरीमाथि हुने विभेद अन्त्य गर्न, बाल विवाह रोक्न र उच्च शिक्षामा प्रोत्साहित गर्न भन्दै कर्णाली प्रदेश सरकारले पाँच वर्षअघि लागू गरेको ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम अलपत्र परेको छ ।

'तत्कालीन प्रदेश सरकारले सुरु गरेको कार्यक्रम अहिले अलपत्र परेको हो । कार्यक्रम सुरु हुँदा नयाँ जन्मेका छोरीको नाममा खाता खोलेर महिनाको ५०० रूपैयाँ जम्मा गरिएको थियो, तर दुई वर्षअघि तत्कालीन मुख्यमन्त्री राजकुमार शर्माको पालामा यो कार्यक्रम रोकिएको हो ।

तैपनि प्रदेश सरकारले कार्यक्रम रोकिएकोबारे कुनै औपचारिक निर्णय गरेको छैन । जसले गर्दा कर्णालीका आमाहरु अन्योलमा परेका छन् ।कार्यक्रमका लागि सरकारले प्रत्येक वर्ष बजेटसमेत बढाउँदै आएको छ । तर बजेट छोरीको खातामा पठाइएको छैन ।'

UN Women Nepal को सहयोगमा EU-UN joint Empowered Women Prosperous Nepal ( ) अन्तरगतको महिला पत्रकार फेलोशिपका लागि सुर्खेतबाट पत्रकार अप्सरा विष्टको रिपोर्ट । European Union in Nepal United Nations Nepal NepalPress

“छोरीमाथि हुने विभेद अन्त्य गर्न, बाल विवाह रोक्न र उच्च शिक्षामा प्रोत्साहित गर्न भन्दै कर्णाली प्रदेश सरकारले पाँच वर्...
15/01/2025

“छोरीमाथि हुने विभेद अन्त्य गर्न, बाल विवाह रोक्न र उच्च शिक्षामा प्रोत्साहित गर्न भन्दै कर्णाली प्रदेश सरकारले पाँच वर्षअघि लागू गरेको ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम अलपत्र परेको छ “फेलोशीप अप्सरा विष्टको यो लेख ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले आर्थिक रूपले धान्नै नसकिने कार्यक्रम भएकाल.....

Address

Kupondol, Hanumansthan Bus Stop
Lalitpur
44600

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Telephone

+97715906073

Alerts

Be the first to know and let us send you an email when National institute for career development posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to National institute for career development:

Shortcuts

Share

Category