12/05/2026
हार्दिक बधाई
**********
२०८२ सालको SEE परीक्षामा उत्कृष्ट श्रेणी समुत्तीर्ण सम्पूर्ण छात्रहरूलाई हार्दिक बधाई एवं शुभाशीर्वादका साथै उच्च शिक्षाकालागि समुज्वल भविष्यको शुभकामना। 😍
जगद्गुरु आश्रम एवं जगत्नारायण मन्दिर ब्यवस्थापन तथा सञ्चालन समिति, शंखमूल-९, ललितपुरद्वारा सञ्चालित
बैदिक सनातन संस्कृत र संस्कृति भित्रका धार्मिक र आध्यात्मिक कक्षा हरु संचालन हुनेछ ।
12/05/2026
हार्दिक बधाई
**********
२०८२ सालको SEE परीक्षामा उत्कृष्ट श्रेणी समुत्तीर्ण सम्पूर्ण छात्रहरूलाई हार्दिक बधाई एवं शुभाशीर्वादका साथै उच्च शिक्षाकालागि समुज्वल भविष्यको शुभकामना। 😍
श्री जगतगुरु आश्रम एवं श्री जगतगुरु आदर्श संस्कृत गुरुकुलम शङ्खमूलधाम ललितपुरमा १ गतेदेखि ६ गतेसम्म हुने यस कार्यक्रमका लागि सम्पूर्ण भक्त सज्जनहरुमा हार्दिक निमन्त्रणा गर्दछौं।
04/04/2026
शिक्षक आवश्यकता सम्बन्धी सूचना ।
02/04/2026
शैक्षिकसत्र २०८२ को SEE परीक्षामा सहभागी बिद्यार्थीहरुलाई शुभकामना ।🙏❣️
सरस्वती नः सुभगा मयस्करत् ।🙏❣️
30/03/2026
शैक्षिकसत्र २०८३ का लागि आवेदन खुल्यो !
आफ्ना छोरानाती लाई गुरुकुलमा अध्ययन गराउन इच्छुक अभिभावकहरुले सम्पर्क गर्नुहोला ।
22/03/2026
शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षा प्रारम्भ ।
२०८२/१२/०८
गुरुकुलम् । 😍
27/06/2025
हार्दिक बधाई
**********
२०८१ सालको SEE परीक्षामा शत-प्रतिशत उत्कृष्ट श्रेणी समुत्तीर्ण सम्पूर्ण छात्रहरूलाई हार्दिक बधाई एवं शुभाशीर्वाद |
14/04/2025
श्री जगद्गुरु आश्रम एवं जगत्नारायण मन्दिर व्यवस्थापन तथा सञ्चालन समितिद्वारा सञ्चालित श्री जगद्गुरु आदर्श संस्कृत गुरुकुलमा शैक्षिक सत्र २०८२ का लागि कक्षा ६ मा निःशुल्क आवसीय रूपमा भर्ना खुलेको जानकारी गराउँदछौँ ।
योग्यताहरू :-
१.५ उत्तीर्ण गरेको हुनुपर्ने,
२.व्रतवन्ध गरेको हुनुपर्ने,
३.१२ वर्ष उमेर ननागेको ।
आवश्यक कागजातहरू :-
१.कक्षा ५ उत्तीर्ण गरेको लब्दाङ्क पत्र र चारित्रिक प्रमाणपत्रको प्रतिलिपि ,
२.मातापिताको नागरिकता प्रमाणको प्रतिलिपि,
३.दुईप्रति आवेदकको फोटो ।
प्रवेश परीक्षा
२०८२/०१/०५ गते
सम्पर्क नम्बर ९८४०९२१९३६
13/04/2025
२०८२विक्रमाब्दनवर्षस्य भवद्भ्य:
सर्वेभ्य: शुभकामना ।🥰
नेपालस्थ जगद्गुरुणां गद्दीत्यारोहणस्यापि सर्वेभ्य: शुभमङ्गलम् ।
नेपालस्था: प्राप्तवन्त: बालसन्तं जगद्गुरुम् ।
शिष्या: कुर्वन्ति वैशाखे हर्षोल्लासेन पूजनम् ।।
दशपञ्चवर्षादारभ्य उत्सवं क्रियते सदा ।
प्रत्येकमेषसङ्क्रान्तावारोहणमहोत्सवम् ।।🥰😍