Shree Narayani Higher Secondary school

Shree Narayani Higher Secondary school I love my School where i was study.

दक्षिण ललितपुरको अन्तिम माद्यामिक बिद्यालय श्री नारायाणी मा बि आउदो शैक्षिकसत्र देखि उच्च मा बिको रुपमा सन्चालित हुदैछ ।...
28/10/2011

दक्षिण ललितपुरको अन्तिम माद्यामिक बिद्यालय श्री नारायाणी मा बि आउदो शैक्षिकसत्र देखि उच्च मा बिको रुपमा सन्चालित हुदैछ । बि स २०५४ सालमा मा बि स्वीकृत पाएर २०५६ सालमा पहिलो ब्याज एस एल सि जुन बर्ष २ जना एस एल सि मा उतिर्ण भएमा थिए । कमजोर भैतिक सुबिधाका बिच बि स २०५८ र ५९ को एस एल सिमा नियमित तर्फ कुनैपनि बिद्यार्थी उतिर्ण नभएकोमा बि स २०६० सालदेखि नियामि ८० प्रतिशत भन्दा बढी बिद्यार्थी उतिर्ण गराउन सफल बिद्यालयले अनुसासन, प्रशस्त अतिरिक्त कि्रयाकलापका साथै हरियाली वाताबरणमा नियमित गुणस्तरिय शिक्षा प्रदान गरिरहेको छ ।

Address

बाग्मती गाउँपालिका-७
Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Shree Narayani Higher Secondary school posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category