🏠 काठमाडौं र ललितपुरमा होस्टल खोज्दै हुनुहुन्छ?
अब होस्टल खोज्न गल्ली गल्ली धाउनुपर्ने झन्झट समाप्त! 🙌
📍 Boys & Girls Hostel
📍 Location अनुसार Search
📍 Photo, Facilities, Price सहित सम्पूर्ण जानकारी
📍 Direct Contact & Easy Booking
अब आफूलाई मनपर्ने होस्टल घरबाटै सजिलै खोज्नुहोस् र बुक गर्नुहोस्। 📲
🌐 hostelsewa.com.np/hostels
📞9851167133, 9861563792, 9851314344
🏢 Thasikhel Lalitpur
✨ सजिलो • सुरक्षित • भरपर्दो
नेपालकै स्मार्ट Hostel Booking Platform 🇳🇵
Hostel Sewa
होस्टल सेवा प्राली समग्र होस्टल ब्यबसाय सँग सम्बन्ध राख्ने सँस्था हो। कृपया हाम्रो पेज लाइक गर्नुहोस्
भर्खरै प्रकाशित भएको SEE परीक्षाको नतिजामा सफल हुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना ! ✨💐
05/05/2026
पुरा समाचार 👇
https://www.hostelsewa.com.np/blogs?id=post-1777596485
📢 रोजगार अवसर नेपाल! 🇳🇵
Hostel Sewa Pvt. Ltd. सँग काठमाडौं र ललितपुर क्षेत्रमा महिला कुक र हेल्परको लागि उत्कृष्ट अवसर!
✨ मेहनती, जिम्मेवार र कामप्रति समर्पित व्यक्तिका लागि सुनौलो मौका ✨
🔎 उपलब्ध पदहरू:
👩🍳 कुक (Cook) – स्वादिलो र स्वच्छ खाना बनाउन सक्ने अनुभवी व्यक्ति
🧹 हेल्पर (Helper) – सफाइ तथा दैनिक सहयोगी काममा सक्रिय
👩💼 महिला मार्केटिङ अफिसर- डिजिटल र फिजिकल मार्केटिङ
👩 महिला वार्डेन- सम्पुर्ण होस्टल ब्यबस्थापन
🎁 सुविधाहरू:
🏠 फ्री खाना र बस्ने व्यवस्था
📶 इन्टरनेट, बत्ती, पानी – सबै सुविधा उपलब्ध
⏰ फुल टाइम जागिर
👨👩👧 सुरक्षित र पारिवारिक वातावरण
📅 कम्तिमा ६ महिना काम गर्ने प्रतिबद्धता आवश्यक
💰 तलब: आपसी समझदारी अनुसार
📍 स्थान: काठमाडौं / ललितपुर
📞 सम्पर्क गर्नुहोस्:
📱 9700045403
📱 9851314344 (WhatsApp/Viber)
थप जानकारीको लागी लिंकमा क्लिक गर्नुहोस्।👇
🌐https://hostelsewa.com.np/careers
🚀 आजै सम्पर्क गर्नुहोस् र आफ्नो करियर सुरु गर्नुहोस्!
🎯 “सुरक्षित, सम्मानजनक र भरपर्दो जागिर — Hostel Sewa सँगै!”
🔖
03/05/2026
🏠 होस्टल व्यवसायको डिजिटल साथी – होस्टल सेवा प्रालि! 🏠
के तपाईं आफ्नो होस्टललाई थप व्यवस्थित र सफल बनाउन चाहनुहुन्छ? अथवा उत्कृष्ट होस्टलको खोजीमा हुनुहुन्छ? सम्पूर्ण होस्टल सम्बन्धी आवश्यकताका लागि अब एउटै गन्तव्य: Hostelsewa.com.np
हामीले होस्टल सञ्चालक र विद्यार्थी दुवैका लागि ल्याएका छौँ विशेष सेवाहरू:
✅ अनलाइन होस्टल बुकिङ: सजिलै आफूलाई मनपर्ने होस्टल खोज्नुहोस् र बुक गर्नुहोस्।
✅ होस्टल खरिद-बिक्री: होस्टल बेच्नु परेमा वा नयाँ खरिद गर्नु परेमा हामीलाई सम्झनुहोस्।
✅ आवश्यक सामान खरिद: होस्टलका लागि चाहिने बेड, म्याट्रेस देखि भान्साका सामानहरू थोक मूल्यमा।
✅ दक्ष कामदार: कुक, सरसफाइ गर्ने कर्मचारी वा वार्डेनको आवस्यकता परेमा।
✅ ताजा जानकारी: होस्टल क्षेत्रका समाचार, उपयोगी ब्लग र जानकारीमूलक भिडियोहरू।
🌟 होस्टल व्यवसायको पूर्ण समाधान, अब एकै ठाउँमा!
आजै हाम्रो वेबसाइट भिजिट गर्नुहोस् र सामाजिक सञ्जालमा जोडिनुहोस् ताकि कुनै पनि अपडेट नजुटोस्।
📲 हामीलाई फलो गर्नुहोस्:
🔹 Facebook: https://www.facebook.com/hostelsewanepal
🔹 TikTok: https://www.tiktok.com/
🔹 Instagram: https://www.instagram.com/hostelsewaa
🔹 YouTube: www.youtube.com/
🌐 वेबसाइट: www.hostelsewa.com.np
📞 सम्पर्क: 9851314344
तँपाइले hostelsewa.com.np हेर्नुभयो? 😊
14/04/2026
नयाँ वर्ष २०८३ ले तपाईंको जीवनमा
नयाँ उमंग, सफलता, समृद्धि र सुख–शान्ति लिएर आओस्।
आफ्ना सबै सपना र लक्ष्यहरू पूरा हुने वर्ष बनोस् भन्ने कामना गर्दछौं।💐🇳🇵🙏
👉 “नयाँ सोच, नयाँ ऊर्जा, नयाँ सुरुवात — स्वागत छ २०८३!”
* बालकृष्ण गौशाला, धापाखेल- संचालक
* मिड टाउन ब्वाइज होस्टल, थसिखेल- संचालक
* होस्टल सेवा प्रालि, मानभवन- CEO/Founder
* श्री ओजस कृयसन प्राली, रातो पुल- ब्यबस्थापक
* नेपाल होस्टल एशोसिएसन, ललितपुर- सल्लाहकार
* रास्वपा, लपुमनपा वडा २३- सचिव
ब्यक्तिगत र सम्पुर्ण परिवारको तर्फबाट शुभकामना 🙏🇳🇵💐
होस्टल सेवामा होस्टलका लागी चाहिने सबै सामानहरू उपलब्ध हुन्छ। मसला र सफाइ समान आफ्नै उत्पादनमा
आजबाट शुरु हुन लागेको एस.ई.ई. परिक्षामा सहभागी विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक शुभकामना !
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Website
Address
Thasikhel
Lalitpur
44700
Opening Hours
| Monday | 09:30 - 17:00 |
| Tuesday | 09:30 - 17:00 |
| Wednesday | 09:30 - 17:00 |
| Thursday | 09:30 - 17:00 |
| Friday | 09:30 - 17:00 |
| Sunday | 09:00 - 17:00 |