29/06/2020
राष्ट्रिय धान दिवस २०७७, दही-चिउरा खाने दिनको शुभ-कामना ।
सम्पूर्ण कृषक दाजुभाइ-दिदीबहिनीको बालीनालीको सुरक्षा होओस् र आउँदा दिनमा कृषि फस्टाउँदै जाओस् भनी आइएमई परिवार हृदयदेखि नै कामना गर्दछ ।
02/09/2019
Happy teej❤❤
नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको हार्दिक शुभकामना।
05/08/2019
2076 nag panchami ko subhakamana
30/06/2019
राष्ट्रिय धान दिवसको शुभकामना !
26/06/2019
IME Nepal Lok Star भोलि देखि प्रत्येक बिहीवार र शुक्रबार बेलुकी ८:३० बजे AP1TV र Ramailo TV मा प्रसारण हुँदैछ।
प्रत्येक एपिसोडको लागि Subscribe गर्न नभुल्नु होला : http://bit.ly/nepallokstar
23/09/2018
आइएमईको दशैंमा बिस लाख योजना सार्बजनिक !
थप जानकारीका लागि कृपया क्लिक गर्नुहोस् http://imegroup.com.np/?p=2443
19/09/2018
स्थिर राजनीति, आर्थिक समृद्धि र सुशासनको कामनासंगै संविधान दिवसको उपलक्ष्यमा सबैलाई हार्दिक शुभकामना।
01/02/2017
balkumari lalitpur nepal contact remmitance ko lagi..01-5186016