News24×7 Np

News24×7 Np सपना के हो ?

21/02/2026

आफ्नै कार्यकर्ताले जलाएका थिए एमालेको झण्डा 😱
पोस्ट शेयर गर्न नभुल्नुहोला 🙏❤️

दाङमा एमालेको झन्डा ज'लाए'पछि रास्वपालाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
21/02/2026

दाङमा एमालेको झन्डा ज'लाए'पछि रास्वपालाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

21/02/2026

बैतडीमा ड्युटी सकेर खाना खान गएका निर्वाचन प्रहरी वड घरमै अ'चेत भेटीए, अस्पतालमा मृ'त्यु

बैतडीमा एक जना निर्वाचन प्रहरीको मृ'त्यु भएको छ। दशरथचन्द नगरपालिका–४ निवासी ३८ वर्षीय महादेव वडको मृ'त्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहका अनुसार शुक्रबार दिउँसो ड्युटी सकेर खाना खान घर गएका वड घरमै अ'चेत अवस्थामा भेटिएका थिए। उनलाई तत्काल उप'चारका लागि जिल्ला अस्पताल बैतडी पुर्‍याइएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृ'त घोषणा गरेका थिए। वडको श'व परीक्षणका लागि जिल्ला अस्पतालमै राखिएको छ भने पो'स्टमार्टमको कार्य भोलि गरिने प्रहरीले जनाएको छ।💔😥

21/02/2026

रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह बालेनको स्वास्थ्यमा समस्या आएपछि उपचार गर्दै।

बालेन चुनावी अभियानमा हिडिरहदा अचानक पेटमा समस्या देखा परेर दाङको सभामा सम्बोधन गर्ने कार्यक्रम स्थगित गरि सिधै सुर्खेतबाट काठमाडौ आएर उपचार गरिरहेका छन।
शिघ्र स्वास्थ्य लाभको कामना। 💐

फलो गर्नुहोस् ।❤️🙏

20/02/2026

दाङमा एमालेको झण्डा ज'लाउने ५५ वर्षिय बुद्धि बहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ भने यसमा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

20/02/2026

निर्वाचन आयोगका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लंघन भए तत्कालै कारबाही गर्न जिल्लास्थित निर्वाचन अनुगमन समितिलाई निर्देशन दिनुभएको छ ।

20/02/2026

पुरानालाई भोट हाल्नुहुन्छ भने पछि देश बनेन भनेर कचकच गर्न पाइदैन्
Rabi Lamichhane

20/02/2026

सर्लाही ४ मा किड्नीको अस्पताल साथै इन्जिनियरिङ कलेज खोल्ने गगन थापाको घोषणा

20/02/2026

३५ वर्षसम्म अन्यय गरे, छाेराछाेरीकाे टाउकाेमा गाेली ठाेके, काख रित्याए: रवि

20/02/2026

एमालेको झण्डा जलाएको घटनामा रास्वपाको संलग्नता अस्वीकार

20/02/2026

गगनले भने- भ्रष्टाचारको विषयमा कांग्रेसले नेता पनि हेर्दैन नाता पनि हेर्दैन

Address

Attariya Kailali
Lalitpur

Alerts

Be the first to know and let us send you an email when News24×7 Np posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share