21/07/2024
गुरु पूर्णिमाको यस पावन अवसरमा सम्पूर्ण गुरुहरूलाई हार्दिक नमन र शुभकामना! हजुरहरूको अमूल्य शिक्षाले हाम्रा जीवनहरूलाई उज्यालो पारिदिनुभएको छ। हजुरहरूको मार्गदर्शन, प्रेरणा, र समर्पणले हामीलाई सधैं उन्नतिको मार्गमा अघि बढ्न प्रेरित गरिरहेको छ। हजुरहरूको तपस्या र ज्ञानप्रति हृदयदेखि नै आभार प्रकट गर्दछु। हजुरहरूको आशीर्वादले हामी सधैं सही मार्गमा रहन सकौं। धन्यवाद, प्रिय गुरुहरू!🙏🙏
18/07/2024
पति र पत्नीले सम्बन्ध विच्छेद गर्ने सक्ने अवस्था!
15/07/2024
It is high time that Nepal also introduced the Romeo and Juliet Law to address the gap in the existing r**e law.👨⚖️👨⚖️
Why Nepal needs to introduce the Romeo and Juliet Law now
Let us consider that a 16-year-old boy and a 15-year-old girl developed an affection for each other. After a year, they have a consensual sexual relationship. Now, the question here is—is it statutory r**e? If yes, who is to be blamed, the minor boy or the minor girl? Then, who is the culprit?
29/06/2024
असार १५ दही चिउरा खाने दिन/ धान दिवस को सम्पूर्णमा शुभकामना 🙏
नेपालमा असार १५ लाई महत्वपूर्ण दिनको रूपमा लिइन्छ। यो दिन परापूर्वकालदेखि नै दही चिउरा खाने र मानो रोपेर मुरी फलाउने दिनको सुरुवाती दिनको रूपमा लिइन्छ। यस दिनलाई विगत २० वर्षदेखि धान दिवसका रूपमा पनि मनाउने गरिएको छ। यस वर्ष “जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने नाराका साथ २०८१ को राष्ट्रिय धान दिवस मनाउने सरकारले निर्णय गरेको छ ।
27/06/2024
आदरणीय उपत्यका भित्र र उपत्यका बाहिर रहनु भएका देशभरका कानून व्यवसायीहरुमा भोलि शुक्रवार दिनको २ः३० बजे बाट शुरू हुने कार्यक्रममा सहभागीता लागि हार्दिक अनुरोध ।॥
कार्यक्रम नेपाल बार एशोसिएशन फेसबुक र युटूवबाट समेत लाईभ हुनेछ । (Facebook Live & YouTube Live)
अधिवक्ता सन्तोष तिवारी
केन्द्रिय सदस्य / सदस्य सचिव
युवा कानून व्यवसायी सरोकार समिति
नेपाल बार एशोसिएसन
रामसाह पथ, काठमाडौं
बर्दिया बार एसोशियसन सचिवालय
उच्च बार बागलुङ
रोल्पा बार इकाइ
सुर्खेत जिल्ला अदालत बार एशोसिएशन
नेपाल बार एशाेसिएसन सिरहा
Lalitpur Bar Associations
Highcourt Bar Ubit Tulsipur
Bhojpur Bar
Nuwakot Bar
तनहुँ बार इकाई दमौली
27/06/2024
# LAW Changing SEE PATTERN:
In the past year, the SEE results were published only with grades, without indicating pass or fail details in certificate due to which even students with low marks were allowed to enroll in class 11.
But, from this year, with the implementation of the "Letter Grading Directive 2078" (लेटर ग्रेडिङ निर्देशिका २०७८)the results now include pass/fail details in the certificate This year, students who do not score at least 35% in both theoretical and practical subjects will receive an 'NG' (Non-Graded) on their certificates. They will not be allowed to enroll in class 11.
RESULT
27/06/2024
कर्तव्य ज्यान मुद्दामा ठहर भएको सजाय कार्यान्वयनको क्रममा पक्राउ परेका व्यक्ति उक्त मुद्दामा सजाय ठहर भएका होइनन भन्ने पुष्टि हुन सकेको नदेखिएको अवस्थामा फैसला कार्यान्वयनको क्रममा पक्राउ गरी कानूनबमोजिम कैदी पुर्जी दिई थुनामा राखिएको कार्यलाई गैरकानूनी थुना भनी मान्न नमिल्ने ।