clark memorial himalaya elementary school

clark memorial himalaya elementary school Education is a key of changing society.

29/10/2025
21/09/2025

वडा दशैं २०८२ सालको शुभकामना आदान प्रदान कार्यक्रममा विद्यार्थी र शिक्षकहरुले नृत्य प्रस्तुत गर्दै ।

20/07/2025
यस स्कुलका संस्थापक अध्यक्ष श्रद्वय बुद्धि राज बज्राचार्यकाे निधन प्रति श्रद्धाञ्जली ब्यक्त गर्न शाेक सभा गरियाे ।
20/07/2025

यस स्कुलका संस्थापक अध्यक्ष श्रद्वय बुद्धि राज बज्राचार्यकाे निधन प्रति श्रद्धाञ्जली ब्यक्त गर्न शाेक सभा गरियाे ।

यस स्कुलका संस्थापक अध्यक्ष  तथा संरक्षक श्रद्वय श्री बुद्विराज बज्राचार्यज्यूकाे निधनले स्कुल परिवारलाई स्तब्ध  बनाएकाे...
20/07/2025

यस स्कुलका संस्थापक अध्यक्ष तथा संरक्षक श्रद्वय श्री बुद्विराज बज्राचार्यज्यूकाे निधनले स्कुल परिवारलाई स्तब्ध बनाएकाे छ । यस घडीमा शाेकले ब्याकुल परिवारजन प्रति भगवानले धैर्य धारणा गर्न सक्ने शक्ति प्रदान गरून् र मृत आत्माकाे चिर शान्तिकाे कामना गर्दै हार्दिक समवेदना ब्यक्त गर्दछ ।

स्कुल परिवार

01/06/2025
आज बैशाख २४ गते स्कुल बन्द हुने ब्यहाेरा सबै अभिभावकज्यूहरूमा जानकारी गराइन्छ ।
07/05/2025

आज बैशाख २४ गते स्कुल बन्द हुने ब्यहाेरा सबै अभिभावकज्यूहरूमा जानकारी गराइन्छ ।

15/04/2025

आदरणीय अभिभावक महाेदय
यही २०८२ साल बैशाख ७ गते आईतवार देखि स्कुल पुन संचालन हुने भएकाेले नानीहरूकाे लागि आवश्यक पुस्तकहरू सुर्या स्टेसनरी खाेकना दाेबाटाेवाट खरिद गर्न हुन जानकारी गराउंदछु ।
सम्पर्क नं 01-5591796

नयां वर्ष २०८२ सालमा देश विदेशमा रहनु भएका सबै नेपालीहरूकाे सुख सम्वृद्वी र उतराेतरकाे मंगलमय शुभकामना ब्यक्त गर्दछ ।
14/04/2025

नयां वर्ष २०८२ सालमा देश विदेशमा रहनु भएका सबै नेपालीहरूकाे सुख सम्वृद्वी र उतराेतरकाे मंगलमय शुभकामना ब्यक्त गर्दछ ।

14/04/2025
18/03/2025
12/03/2025

Address

Bungamati Lalitupr
Lalitpur
8975EPC2025

Opening Hours

09:00 - 16:30

Website

Alerts

Be the first to know and let us send you an email when clark memorial himalaya elementary school posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to clark memorial himalaya elementary school:

Shortcuts

Share

Category