24/09/2025
आजको टेस्ट परीक्षा को (듣기 ) Listings set -1
https://youtu.be/vSm5qsLg38w?si=DIO4I_s_wlfqutaj
सुबिधा सम्पन्न तथा उच्च गुणस्तरिय पढाइ हुन हाम्रो ईस्टिच्युटमा (कोरियन, जापनिज, अंग्रेजी पढाइ हुन्छ ।
9818392187
24/09/2025
आजको टेस्ट परीक्षा को (듣기 ) Listings set -1
https://youtu.be/vSm5qsLg38w?si=DIO4I_s_wlfqutaj
देशको नेतृत्व आदिवासी तथा दलित समुदायलाई जिम्मा लगाउनुपर्छ
अहिलेको Gen Z आन्दोलन सफल भएकोमा नैतिक तथा भौतिक रूपमा योगदान पुर्याउने सम्पूर्ण आन्दोलनकारी र समर्थन गर्ने सबैलाई हार्दिक बधाई दिन चाहन्छु ।
साथै, यस आन्दोलनमा सहिद भएका महान व्यक्तिहरूप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै घाइते सबैलाई शीघ्र स्वास्थ्य लाभको शुभकामना व्यक्त गर्न चाहन्छु ।
यो आन्दोलन कुनै न कुनै नेतृत्वमा एक दिन अवश्य हुने नै थियो, तर अलि चाँडै Gen Z को नेतृत्वमा भएको छ ।
दलीय निरङ्कुशता, अघोषित तानाशाही, दमन–शोषण, चरम भ्रष्टाचार र राजनीतिक प्रतिशोधका कारण देशका सर्वसाधारण जनता निराश भएर देश छाड्ने मात्र नभई आत्महत्या गर्नेसम्मको अवस्थासम्म पुगेका छन् ।
अब यसको अन्त्य सरकार परिवर्तन, सत्ता परिवर्तन वा पार्टी परिवर्तनले मात्र सम्भव छैन भन्ने यथार्थ सबैले बुझेका छन् । आमूल परिवर्तन अपरिहार्य थियो, र आजको आन्दोलन त्यही आवश्यकताबाट जन्मिएको हो ।
अहिलेको संरचनामा—उही संविधान, उही सांसद र उही मन्त्रीमण्डल—बाट नयाँ नेपाल सम्भव छैन । त्यति मात्र होइन, उही जाति र उही वर्गका समुदायको नेतृत्वबाट पनि सम्भव छैन ।
त्यसैले, आगामी नयाँ नेपालमा देशको नेतृत्व आदिवासी तथा दलित समुदायलाई जिम्मा लगाउनुपर्छ भन्ने मेरो स्पष्ट सुझाव छ ।
– हेम थेगिम (कोरियन भाषा प्रशिक्षक/मिडिया कर्मी)
23/07/2025
22/07/2025
हामी दैनिक शुक्रबार टेष्ट परीक्षा गराउँछौं र प्रत्येक दिन फेसबुक पेज र टिकटकमा पनि नयाँ नयाँ प्रश्न हरु पोष्ट गर्छौं हाम्रो फेसबुक र टिकटकमा पनि जोडिनु होला ।
9746291409/9818392187
page-: ://www.facebook.c...
TikTok -: ://www.tiktok.com...
YouTube-: ://www.youtube.com/
14/07/2025
हामी tiktok मा पनि सधैं प्रभावकारी र नवीन प्रश्नहरु पोस्ट गर्नेछौ हामीलाई फलो गर्नु गरेर सहयोग गरिदिनु होला ।
https://vm.tiktok.com/ZSBbTQqXt/ This post is shared via TikTok Lite. Download TikTok Lite to enjoy more posts: https://www.tiktok.com/tiktoklite
TikTok · united institute&consultancy Check out united institute&consultancy’s post.
09/07/2025
हामी दैनिक शुक्रबार टेष्ट परीक्षा गराउँछौं र प्रत्येक दिन फेसबुक पेज र टिकटकमा पनि नयाँ नयाँ प्रश्न हरु पोष्ट गर्छौं हाम्रो फेसबुक र टिकटकमा पनि जोडिनु होला ।
9746291409/9818392187
page-: ://www.facebook.c...
TikTok -: ://www.tiktok.com...
YouTube-: ://www.youtube.com