29/05/2020
यस कोरोना भाइरसद्वारा सिर्जित महामारीका कारण शिक्षाक्षेत्रमा निकै नै ठुलो आर्थिक भार पर्न जाने लगभग निश्चित प्राय: छ ।
लकडाउन (बन्दाबन्दी) को अनिश्चयता र खुलेपछिको मानसिक त्रास र आवागमनमा हुने कठिनाई, सुलभता र संकोचका कारण धेरै शिक्षणसंस्था तथा इन्स्टिच्युटहरु धरासायीहुने सम्भावना देखिन्छ ।
कसरी यो समस्यासंग लड्न सकिन्छ भन्ने छलफल एकदमै अपरिहार्य भइसकेको छ ।
- ललित मण्डला
स्कुल अफ आर्टस्